मौषम

न्युयोर्क सिटी, लङ आइल्याण्ड र न्युजर्सीका युएससीआईएस अफिस भोलिपनि बन्द

आजको अपडेट समाप्त भएको छ । थप अपडेटका लागि यहाँ क्लीक गर्नुहोला ।   5:35PM (EST):न्युयोर्क र न्युजर्सीका युएससीआईएस फिल्ड अफिस, एसाइलम अफिस र एप्लीकेशन सपोर्ट सेन्टर भोलिपनि बन्द हुने

न्युयोर्कमा सोमबार विहान ६ बजेदेखि २४ घण्टा बाहिर निस्कन रोक लगाउने स्थानीय संकटकाल

न्युयोर्कका मेयर बिल डे ब्लाजिओले स्थानीय संकटकालिन घुमफिर प्रतिबन्धको घोषणा गरेका छन् । आजदेखि सुरु भएको हिमपात र आँधी सोमबार दिनभर जारी रहने सम्भावनाका कारण सोमबार विहान ६ बजेदेखि मंगलबार

न्युयोर्कमा आइतबार बेलुकादेखि १० इन्चसम्म हिमपात हुने मौषमविद्हरुको अनुमान

न्युयोर्कमा आइतबार रातीदेखि मंगलबारसम्म हिमपात हुने मौषमविद्हरुले अनुमान गरेका छन् । ६ देखि १० इन्चसम्म हिमपात हुने मौषमविद्हरुको प्रारम्भिक अनुमान रहेको छ । शनिबार र आइतबार न्युयोर्कको तापक्रम अत्यन्तै चिसो

पेन्सिलभेनियामा ४३ र न्युयोर्कमा ४१ इन्चसम्म हिमपात, न्युयोर्क सिटीमा अनुमानभन्दा कम

गएराती न्युयोर्क, न्युजर्सी र पेन्भिलभेनिया लगायतका राज्यमा भारी हिमपात भएको छ । न्युयोर्क सिटीमा अनुमान गरेभन्दा कम हिमपात भएपनि न्युयोर्क राज्यका कतिपय स्थानमा भने ४१ इन्चसम्म हिमपात भएको छ ।

न्युयोर्कमा नुन छर्न र हिउँ सोहोर्न २ हजार ट्रक परिचालन, न्युजर्सीमा संकटकाल

न्युयोर्क सिटीमा आज विगत १० बर्षकै डिसेम्बरको इतिहासमा सबैभन्दा भारी हिमपात हुँदैछ । आज बेलुका ६ बजेसम्म हिमपात सुरु भइसक्ने र १२ देखि १८ इन्चसम्म अर्थात् ३० देखि ४६ सेन्टिमिटरसम्म

१० बर्षको डिसेम्बरको इतिहासमा न्युयोर्क सिटीमा भोलि सबैभन्दा भारी हिमपात

न्युयोर्क सिटीमा विगत १० बर्षकै डिसेम्बरको इतिहासमा भोलि सबैभन्दा भारी हिमपात हुने मौषमविदहरुले चेतावनी दिएका छन् । बुधबार दिउसोदेखि हुने हिमपात १२ देखि १८ इन्चसम्म अर्थात् ३० देखि ४६ सेन्टिमिटरसम्म

बुधबार र बिहिबार न्युयोर्कमा यो सिजनकै मुख्य हिमपात

बुधबार र बिहिबार न्युयोर्कमा यो सिजनकै मुख्य हिमपात हुने मौषमविदहरुले अनुमान गरेका छन् । न्युयोर्कबासीहरुले सामान्य हिउँका झोक्काहरु देखेपनि अहिलेसम्म यो सिजनको मुख्य हिमपात भने भएको छैन । न्युयोर्कका साथै

उष्ण तुफान इसाइयसको प्रभाव आज न्युयोर्कमा पनि, राती १० बजेसम्मका लागि ट्राभल अलर्ट

उष्ण तुफान इसाइयसको प्रभाव आज न्युयोर्कमा पनि परेको छ । इसाइयसका कारण न्युयोर्कमा विनाशकारी बतास, टोर्नाडो र बाढी आउनेगरी वर्षा सुरु भएको छ । न्युयोर्कमा बेलुकासम्मका लागि ट्राभल एड्भाइजरी जारी

नेपालमा चक्रवातको प्रभाव : वर्षा हावाहुरीका साथै हिमाली भागमा हिमपात पर्ने सम्भावना

नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अम्पुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अम्पुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै स्थानमा, मध्य भूभागका केही स्थानमा र पश्चिमी भूभागका

न्युयोर्कमा ७० माइल प्रतिघण्टाको हावाहुरी र भारी बर्षा हुँदै

सोमबार विहानैदेखि न्युयोर्कमा ७० माइल प्रतिघण्टाको दरले हावाहुरी चल्नुका साथै भारी बर्षा समेत हुने मौषमविदहरुले जनाएका छन् । आइतबार दिउसोसम्म मौषम ठीक भएपनि रातीदेखि बिग्रन सुरु गर्ने र कैयन स्थानमा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com