मौषम

सेतीमा पानीको बहाव बढ्यो,जनजीवन प्रभावित

जिल्ला सदरमुकाम सिलगढीसहित दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरमा परेसँगै यहाँको जनजीवन प्रभावित भएको छ । तीन दिनदेखिको लगातारका बर्सातका कारण नदीमा पानीको बहाव एकाएक

अमेरिकामा निकोलश तूफानको त्रास, लुजियानामा संकटकाल

अमेरिकाको लुजियानामा उष्ण कटबन्धीय तूफान निकोलश आउनु अगाडि राज्य संकटकालको घोषणा गरिएको छ । हरिकेन आइदाबाट थलिएर उठ्ने प्रयास गरिरहँदा निकोलश तूफानले बाढी आउनसक्ने भन्दै गभर्नर जोन बेल एडवार्डले संकटकालको

आज र भोलि न्युयोर्कमा अत्याधिक गर्मी, १ सय डिग्री फरेनहाइटसम्म अनुभव हुने

आज भोलि न्युयोर्क र न्युजर्सीमा अत्याधिक गर्मी हुने भएको छ । न्युयोर्क र न्युजर्सीका भागहरुमा बस्ने झण्डै १५ मिलियन बासिन्दाहरु अत्याधिक गर्मीबाट प्रभावित हुने भन्दै मौषम चेतावनी जारी गरिएको छ

उच्च गर्मीको चपेटामा अमेरिकाको पश्चिम क्षेत्र, १२४ डिग्री फरेनहाइटसम्म तापक्रम मापन

विगतका कैयन रेकर्डहरु समेत तोड्दै अमेरिकाको पश्चिम क्षेत्रमा उच्च गर्मी सुरु भएको छ । मंगलबार साल्ट लेक सिटी लगायतका कैयन सिटीहरुमा तापक्रम उच्च भयो भने दक्षिणपश्चिम क्षेत्रका कैयन सिटीहरु उच्च

टेक्सासवासीलाई मौसमको क्षति सफा र मर्मत अगाडि बिमा सुविधाका लागि ४ कदम चाल्न सुझाव

टेक्सासबासीलाई मौसमको क्षति सफा गर्नुअगाडि बिमा सुविधाका लागि फोटो खिच्न र बिल राख्न सुझाव दिइएको छ । संघीय आपतकालीन व्यवस्थापन एजेन्सी फेमाले मौसमबाट भएको क्षति सफा गर्नुअगाडि चारवटा कदम चाल्न

भोलिदेखि न्युयोर्कमा ९ इन्चसम्म हिमपातको अनुमान, शुक्रबार बेलुकासम्म ट्राभल एड्भाइजरी

भोलिदेखि न्युयोर्क सिटीमा ९ इन्चसम्म हिमपात हुने मौषमविदहरुले अनुमान गरेका छन् । विहानै ५ बजेदेखि सुरु हुने हिमपात शुक्रबारसम्म जारी रहने अनुमान गरिएको छ । न्युयोर्क सिटीको आपतकालिन व्यवस्थापनले भोलि

टेक्सासमा विहिबार विहानसम्म खराब मौषमको चेतावनी, २५ को मृत्यु, नेपाली समेत प्रभावित

अमेरिकामा नेपालीहरुको बाक्लो बसोबास रहेको टेक्सासमा खराब मौषमबाट नेपालीहरु पनि प्रभावित भएका छन् । कतिपय नेपालीहरुले विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएका कारण अन्धकार र चिसोमा बस्नुपरेको गुनासो गरेका छन् भने

आधा अमेरिका खराब मौषमको चपेटामा, टेक्सासमा संकटकाल, ३८ लाख घर अन्धकार

(यो समाचारको विवरण र शीर्षक थप विवरणसहित अपडेट गरिएको छ । – सम्पादक) अमेरिकाका कम्तीमा २५ राज्यमा खराब मौषमका कारण मौषमबारेका चेतावनी र एड्भाइजरीहरु जारी गरिएको छ । कम्तीमा १५०

भोलिपनि न्युयोर्कमा ८ इन्चसम्म हिमपात

न्युयोर्कमा सोमबार परेको हिउँ पग्लिन नपाउँदै भोलि पनि हिमपात हुने भएको छ । भोलि ८ इन्चसम्म हिमपात हुने मौषमविदहरुले अनुमान गरेका छन्। सोमबार भएको हिमपात अनुमान गरेभन्दा बढी भएपनि भोलि

न्युयोर्क सिटी, लङ आइल्याण्ड र न्युजर्सीका युएससीआईएस अफिस भोलिपनि बन्द

आजको अपडेट समाप्त भएको छ । थप अपडेटका लागि यहाँ क्लीक गर्नुहोला ।   5:35PM (EST):न्युयोर्क र न्युजर्सीका युएससीआईएस फिल्ड अफिस, एसाइलम अफिस र एप्लीकेशन सपोर्ट सेन्टर भोलिपनि बन्द हुने

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com