खबर

बाढीको भविष्यवाणी अब ३ दिनअघि नै

असार २३, २०७४- जल तथा मौसम विज्ञान विभागले ठूला नदीमा तीन दिनसम्म बाढी कति आउनेछ भन्ने भविष्यवाणी सुरु गरेको छ । विभागले कर्णाली, बबई र नारायणी नदीमा यसका लागि कम्प्युटर

तीन बालबालिकाको सामूहिक हत्या रहस्यमै

असार २३, २०७४- अरुण गाउँपालिका १ प्याउली मरेङडाँडाका ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ । करिब दुई सातासम्म पनि घटनाको भित्री पाटो पहिल्याउन र दोषी पहिचान गर्न

११ बर्षदेखि इजरायलमा बस्दै आएकी इन्दिरा खड्का गम्भिर घाइते

बुधबार इजरायलको रिसोन लिजियोनमा गाडीले ठक्कर दिदा ११ बर्ष देखि इजरायलमा केयर गिभर काम गर्दै आएकी झापा धाइजनकी इन्दिरा खड्का गम्भीर घाइते भएकी छिन् । आफूले हेर्दै आएकी बृद्धालाई ह्वीलचेयरमा

सुरक्षाकर्मीले सुरु गरे भत्केको बाँध पुनर्निर्माण

गत शनिबारको बाढीका कारण महुली नदीको बाढीले भेडियाका बिभिन्न स्थानमा भत्काएको तटबन्ध पुननिर्माणमा बिहिवार बिहानवाट सुरक्षाकर्मी जुटेका छन् ।  ८० जना नेपाली सेना,५० जना सशस्त्र प्रहरी र २० जना नेपाल

त्रियुगा नगरपालिकामा एमाले विजयी

८ मध्ये ६ वटामा एमालेको जीत, बेलका पनि अगाडि उदयपुरको त्रियुगा नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका बलदेव चौधरी ११ हजार ३ सय ६८ मत ल्याएर विजयी भए ।

पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला झिकिएको बारे मनमोहन अस्पताल

मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रस्तावितले विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालको उपचारमा कुनै लापरबाही नभएको जनाएको छ । पत्थरीको शल्यक्रिया गर्दा मिर्गौला झिकिएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशित÷प्रसारित

झाडापखला फैलिएको बारपाकका धामी, झाँक्रीलाई स्वास्थ्यमूलक तालीम

झाडापखला फैलिएको गोरखाको बारपाकका धामीझाँक्रीलाई स्वास्थ्यसम्बन्धी जनचेतनामूलक तालीम दिइएको छ । स्वास्थ्य संस्थामा भन्दा धामी झाँक्रीकोमा बिरामी गई उपचार गर्दा बिरामीको ज्यान नै गएपछि धामीझाँक्रीलाई स्वास्थ्यमूलक चेतना जगाउन बुधबार तालीम

बालिका बलात्कारको अभियोगमा बालक पक्राउ

नुवाकोट, विदुर नगरपालिका– ३ का १४ वर्षका एक बालक बलात्कारको अभियोगमा पक्राउ परेका छन् । छिमेकी सात वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै अभिभावकले दिएको किटानी जाहेरीको आधारमा पक्राउ परेका बालकलाई

माओवादी शक्तिबीच एकीकरण प्रयास भइरहेको छ : प्रवक्ता भुसाल

नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले विगतमा विभाजनको रुपमा देखिएका माओवादी शक्तिबीच एकीकरणको प्रयास भइरहेको बताउनुभएको छ । विभाजित शक्तिसँग कसरी एकीकरण गर्ने भन्नेमा पार्टीभित्र छलफल भइरहेको रफत सञ्चार क्लबले

भारतमा पहिरामा परी तीन नेपालीको मृत्यु

भारतमा पहिरामा परी आज तीनजना नेपालीको मृत्यु भएको छ । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा पहिरो जाँदा जिपमा सवार तीन नेपालीको मृत्यु भएको हो । घटनामा अन्य दुई

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com