खबर

‘बुटवल एक वर्षभित्र लैङ्गिक हिंसामुक्त उपमहानगर’

बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शिवराज सुवेदीले उपमहानगरपालिकालाई एक वर्षभित्र लैंङ्गिक हिंसामुक्त गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा कार्यदल गठन गर्ने घोषणा गर्नुभएको छ । यही असार १४ गते भएको निर्वाचनबाट

सिलवालको मुद्दामा साउन १९ गते सुनुवाइ

प्रहरी महानिरीक्षक नियुक्तिको विवादमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको मुद्दामा आगामी साउन १९ गते सुनुवाइ हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद

खेलाडीलाई पेन्सन र सम्मान दिनुपर्छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले खेलकुद क्षेत्रको सम्बद्ध पक्ष सक्रिय भएर अगाडि बढेमा यसले केही वर्षभित्र नै ठूलै फड्को मार्नसक्ने बताउनुभएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा नवौँ राष्ट्रपति रनिङ

असार २५ देखि नारायणगढ– मुग्लिन सडक १० घन्टा बन्द गरिने

पहिरोलगायत कारण असुरक्षित भएपछि नारायणगढ–मुग्लिन सडकखण्ड यही असार २५ गतेदेखि राति १० घण्टा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयले आज यहाँ आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकले यातायात सञ्चालनमा

बीएन्डसी अस्पतालमा घुँडाको सफल प्रत्यारोपण

अर्जुनधारा नगरपालिका–६ पुल्चोक निवासी ६३ वर्षीया मीरादेवी बुढाथोकीको दुई वटै घुँडाको सफल प्रत्यारोपण गरिएको छ । वुढाथोकीको घुँडा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा प्रत्यारोपण गरिएको हो । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा

‘सरकारमा जाने हल्ला निराधार’

काठमाडौँ, २२ असार । सङ्घीय समाजवादी फोरम नेपालले पार्टी तत्काल सरकारमा सहभागी हुने हल्ला निराधार भएको जनाएको छ । पार्टीले आज विज्ञप्ति जारी गरी सरकारमा जाने वा नजाने कार्यसूचीबारे पार्टीमा

महाकालीले पक्की तटबन्ध भत्काउँदा स्थानीय त्रसित

दार्चुला, २२ असार । तीन दिनदेखिको लगातार वर्षाका कारण महाकाली नदीमा पानीको बहाब एक्कासि बढेको छ । आज दिउँसो दुई बजेपछि एक्कासि नदीमा पानीको सतह बढेपछि स्थानीयवासीमा त्रास थपिएको छ

भत्किएको बाँध नेपाली सेनाले निर्माण गर्दै

राजविराज, २२ असार । लगातारको वर्षाले सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित महुली खोलामा आएको बाढीले भत्किएको बाँधलाई निर्माण गर्नका लागि संयुक्त सुरक्षा फौजको टोली पुगेर काम थालेको छ । बाढी पीडितलाई

मृत्युको मुखमा पुगेकी सुर्पनाले पाइन् पुनर्जन्म, डाक्टरहरुले दिए आफ्नै रगत

-शुरबहादुर सिंह जुम्ला, २२ असार । सुर्पना हमाल अहिले अस्पतालको श्ययामाथि जीवनको लामो सास लिइरहेकी छन् । साताँै गर्भ बोकेकी हमालले अन्तिम बच्चा पाइन् तर पाठेघर फुटेर दुई टुक्रा भई

दोश्रो चरणको चुनावी अनुमान पनि मिल्यो ९९ प्रतिशत

एबीसी टेलिभिजनले स्थानीय तहको निर्वाचनका बेला पहिलो चरणमा गरेको चुनावी अभियान ९९ प्रतिशत मिलेको थियो भने दोस्रो चरणमा गरेको चुनावी अनुमान पनि ९९ प्रतिशत मिलेको छ । दोस्रो चरणको निर्वाचन

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com