खबर

गोला तानेर गाउँपालिका प्रमुख

असार २१, २०७४- एमालेकी मेनुका काफ्ले ‘गोलाप्रथा’ बाट झापाको कमल गाउँपालिकाको अध्यक्ष चुनिएकी छन् । उनले कांग्रेसका हुकुमसिंह राईलाई पराजित गरिन् । काफ्ले र राईले समान ८ हजार २ सय

मलेसियामा नेपालीको मृत्यु हुनुका कारण खोज्दै सरकारी टोली

असार २१, २०७४ नेपालबाट आएको सरकारी चिकित्सकहरुसहितको टोलीले मलेसियामा नेपालीहरुको मृत्यु हुनुका कारणबारे मंगलबार यहाँ क्रियाशील नेपाली संघ–संस्थाका प्रतिनिधिहरुसँग छलफल गरेको छ । कामदारको स्वास्थ्य समस्या बुझ्न पहिलोपटक मलेसिया आएको

उत्तर कोरियाले फेरि गर्‍यो मिसाइल परीक्षण

असार २१, २०७४- उत्तर कोरियाले पहिलोपटक लामो दूरीको अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको दाबी गरेको छ । यो मिसाइलले विश्वकै कुनै पनि ठाउँमा प्रहार गर्न सक्ने दाबी

मधेसी बहुल क्षेत्रमा एमाले

असार २१, २०७४- मधेसी बहुल जानकी गाउँपालिकामा एमाले विजयी भएको छ । प्रारम्भदेखि नै पछि परेको एमालेले अन्तिममा आफ्नो पक्षमा परिणाम निकालेको छ । एक नम्बर वडाबाट सुरु भएको मतगणनामा

‘विभाजित समाज जोड्छु’

असार २१, २०७४- उम्मेदवारी दर्तादेखि उनी चर्चामा थिइन् । कम उमेर र तार्किक भाषणले उनलाई जिल्लाभर चिनाएको थियो । मंगलबार २४ वर्षीया शिवकुमारी चौधरी (थारू) शिवराज नगरपालिकाको उपमेयर चुनिएपछि चर्चा

टिप्पणी : सुस्त शैलीमै देउवा

असार २१, २०७४- शेरबहादुर देउवाले चौथोपल्ट प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको बिहीबार एक महिना पुग्दैछ । तर उनले आफ्नै निजी सचिवालयसमेत बनाउन सकेका छैनन् । हतारिँदै प्रधानमन्त्री बने पनि त्यसयता उनको

नेपालगन्जमा नारा– ‘हिन्दू-मुस्लिम भाइभाइ, धवलशमसेर हाईहाई’

असार २०, २०७४- हिन्दू राज्यको माग गर्दैआएको राप्रपाका मेयर उम्मेदवार धवलशमसेर राणाले मुस्लिम समुदायको निर्णायक मत रहेको नेपालगन्ज उपमहानगरपालिकामा फराकिलो अन्तरले जिते । मंगलवार अपरान्ह निस्केको राप्रपाको विजय जुलुसमा नारा

नेपालीलाई अन्तरिक्ष यात्रामा जाने मौका

असार २०, २०७४- नेपाल एस्ट्रोनोमिकल सोसाईटी (नासो) ले ‘टेराज्त्रा स्पेस एक्सप्लोरेसन’ सँगको सहकार्यमा नेपालबाट तीनजनालाई अन्तरिक्ष यात्राको तालिममा सहभागी गराउने जनाएको छ । उक्त सहभागिताको लागि नेपाली नागरिकको लागि ‘प्रोजेक्ट

थाइल्याण्डमा जिका भाइरस संक्रमित भेटिए

बैंकक, २० असार । मध्यथाइल्याण्डको फिचित प्रान्तमा ११ व्यक्तिमा जिका भइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । त्यसैगरी यस भाइरसबाट थप २७ व्यक्ति प्रभावित भएको बताइएको भए पनि यसको भने

हवाई भाडा घट्यो

असार २०, २०७४ नेपाल आयल निगमले हवाई इन्धनको मुल्य घटाएसँगै निजी क्षेत्रका वायु सेवा संचालक कम्पनीहरुले आन्तरिक हवाई भाडा घटाएका छन् । आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि नेपाली विमान

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com