खबर

२ सय ८० तहको मत परिणाम सार्वजनिक, एमाले-१२२, कांग्रेस १०७ र माओवादी ३५ मा विजयी

५४ तहको मत परिणाम सार्वजनिक हुन बाँकी असार २०, २०७४- स्थानीय तह दोस्रो चरण निर्वाचनअन्तर्गत मंगलबार मध्यान्हसम्म २ सय ८० स्थानको नतिजा प्राप्त भएको छ । प्राप्त नतिजाअनुसार अग्रता कायम

हरिशयनी एकादशी , घर – घरमा तुलसी रोपिदैँ

असार २०, २०७४ असार शुक्ल एकादशीको दिन आज घरघरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ । आजको दिन हिन्दू धर्मावलम्बीले  निराहार व्रत बसी घरघरमा तुलसी रोप्ने चलन छ । 

महरा–स्वराज भेटवार्ता

असार २०, २०७४- भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सोमबार साँझ भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । भेटवार्ता दुईपक्षीय सम्बन्धका विविध आयामहरूमा केन्द्रित रहेको अधिकारीहरूले जनाए

तिलाठीले दुखायो सांसदहरूको मन

असार २०, २०७४- दोस्रो चरणको स्थानीय चुनाव सकेर राजधानी फर्किएका सांसदहरूले बाढीपीडितलाई राहत दिन र सप्तरीको तिलाठीलगायत स्थानका डुबान समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् । मनसुन प्रारम्भसँगै

फागुनमा रेल आउँदै

असार २०, २०७४ नयाँदिल्ली, कोलकाता र भारतका अन्य प्रमुख सहरलाई रेलमार्गले जोड्ने बिहारको जयनगर स्टेसनछेउमै धमाधम नयाँ संरचना निर्माण भइरहेका छन् । भारतीय भूमिमा भारत सरकारकै लगानीमा निर्माण भइरहेको रेलवे

बस पल्टिँदा घाइते सातमध्ये तीन जनाको मृत्यु

चितवन, २० असार । इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारस्थित पृथ्वी राजमार्गमा आज बिहान अन्दाजी २ः२५ बजे यात्रुबाहक बस पल्टिँदा घाइते भएका सात जनामध्ये तीनजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका

मानव अधिकार उल्लङ्घनका ३१४ मुद्दा कारबाहीका लागि सिफारिस

राष्ट्रिय मानवअधिकार आयोगले मानवाधिकार उल्लङ्घनका गम्भीर प्रकृतिका ३१४ मुद्दा कारबाहीका लागि सिफारिस गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा यही असार दोस्रो सातासम्म देशभरबाट आयोगमा ३७९ मुद्दा उजुरी परेको जानकारी गराइएको

झापामा हिन्दूवादी पार्टीबाट जिते मुस्लिम अञ्जारले

-चन्द्रकला भण्डारी काँकडभिट्टा (झापा)। उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम । तर चुनाव जितेका छन् हिन्दूवादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट । जात र धर्मको कट्टरताले नेपाली समाजलाई गाँजिरहेको बेला

काठमाडौँका ६०० स्थानमा जेब्रा क्रसिङ राखिने

काठमाडौँ महानगरपालिका, समन्वय तथा अनुगमन समितिको बैठकले आगामी १५ दिनभित्र राजधानीवासीलाई महसुस हुने गरी दिगो प्रभाव पर्ने कामको थालनी गर्ने बताएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले नागरिकले तत्काल महसुस

हाइटेन्सनमुनि जग्गा खाली गर्न निर्देशन

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाका नगरपालिकालाई ठूलो ‘हाइटेन्सन लाइनमुनि’ का केन्द्रबाट दायाँबायाँ २५÷२५ फिट जग्गा खाली गराउन निर्देशन दिएको छ । मन्त्रालयले आज उपत्यकाका नगरपालिकालाई पत्राचार गरी यस्तो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com