खबर

नेपाली अधिकृतको शिक्षामा जापानले वार्षिक २५ करोड खर्च गर्ने

असार २३, २०७४- दातृ मुलुक जापानले नेपाली कर्मचारी (अधिकृत) हरुलाई अब्बल बनाउन उच्च शिक्षाको लागि वार्षिक साढे २५ करोड खर्च गर्ने भएको छ । कर्मचारीको स्तर उन्नती र अन्तराष्ट्रिय सम्वन्ध

रियल लभ

असार २३, २०७४- काठमाडौं गोकर्णेश्वर महादेव मन्दिरबाट करिब ४ किलोमिटर उत्तरतिर पर्छ सुन्ताखान । गत साता त्यहाँ पुग्दा भीमदेव आधारभूत स्कुलमा विद्यार्थीसँग रमाइरहेका थिए अमेरिकी किशोर किशोरी । विद्यार्थीलाई विभिन्न

चार किमि पार गर्न दुई घण्टा

उपत्यकाका सडक जाम व्यवस्थापन गर्न नसकेको भन्दै कोटेश्वर ट्राफिकको टोली नै परिवर्तन गरियो असार २३, २०७४- भक्तपुर नगरपालिका ग:पलीकी रश्मि लामा महिना दिनअघि सडक दुर्घटनामा घाइते भइन् । १५ दिन

बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री देउवा सप्तरी जाँदै

सप्तरीको भेडिया र मयनाकरेडीका बाढीपीडितको अबस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा आज सप्तरी जाँदै हुनुहन्छ । गत शनिवार महुली खोलाको बाढीबाट अति प्रभावित बाढीपीडितको अवस्था बुझ्न प्रधानमन्त्री देउवा बिहान ९ बजे

सगरमाथामा यस वर्ष ४४८ पुगे

असार २३, २०७४- यस वर्षको वसन्तकालीन सिजनमा स्वदेशी र विदेशी गरी ४ सय ४८ आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । चैतदेखि सुरु भई जेठमा सकिएको आरोहण सिजनमा १

मणिका फोटाहरुको प्रदर्शनी

असार २३, २०७४- अहिले जमानै रंगीनको छ । अरू त अरू, कतिपय मानिसको कपालसम्म रंगीन हुन थालिसकेको छ । तर पाटनको क्वालखु टोलमा रहेको यल मण्डला क्याफेको दुईतले भवनका भित्ताहरू

नेपालले पहिलोपल्ट खेल्ने

असार २३, २०७४- नेपाली टिम औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटसल प्रतियोगितामा ‘एएफसी फुटसल च्याम्पियनसिप २०१८ छनोट’ मार्फत् प्रवेश गर्ने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) को प्रतियोगिताको छनोटमा नेपाली टिम

सामुदायिकमा शैक्षिक गुणस्तर वृद्धि यसरी

असार २३, २०७४- सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारलाई लिएर मध्यमाञ्चल क्षेत्रीय शिक्षा निर्देशनालयले उत्कृष्ट माविका प्रधानाध्यापकलाई कीर्तिपुरस्थित जनसेवा माविमा निम्त्यायो । ‘सामुदायिक विद्यालयहरूबाट गुणस्तरीय शिक्षा प्रदान गर्न गरिएका असल अभ्यासहरूको

अमेरिकाले ५२ अर्ब सहयोग गर्ने

असार २३, २०७४- विद्युत् प्रसारण लाइन/सबस्टेसन निर्माण र सडक सञ्जाल विस्तार गर्न अमेरिकाले नेपाललाई करिब ५२ अर्ब रुपैयाँ (५ सय मिलियन अमेरिकी डलर) सहयोग गर्ने भएको छ । अमेरिकी कंग्रेसले

विस्तार ढिलाइले सास्ती

असार २३, २०७४- चीन सरकारको सहयोगमा कोटेश्वर–सातदोबाटो–कलंकी सडक विस्तारको काम सम्झौताअनुसार ६ महिनाअघि नै सम्पन्न हुनुपर्ने थियो । तर चक्रपथ सुधार आयोजनाका अनुसार हालसम्म ५५ प्रतिशत काम मात्र सम्पन्न भएको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com