खबर

सौराहामा अंग्रेजी नयाँ वर्ष मनाउन आउने भारतीय र नेपाली पर्यटकको भिड

पुस १७, चितवन। पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा अंग्रेजी नयाँ वर्ष २०१८ का कारण पर्यटक भरिएका छन् । यहाँ रहेका ११० होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल संघ चितवन, सौराहाका

रसुवालाई पूर्ण खुल्ला दिसामुक्त क्षेत्र घोषणा

  पुस १७, रसुवा। जिल्लालार्इ पूर्ण खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । नेपाल सरकारको सन २०१७ सम्ममा मुलुकलार्इ खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान अन्तर्गत रसुवालार्इ खुल्ला दिसामुक्त क्षेत्र

प्रचण्ड बाबुराम भेटमा सीताले भनिन्, ‘तपाईंहरू मिल्नुपर्छ

पुस १७, काठमाडौं, नयाँ शक्तिका संयोजक डा।बाबुराम भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर बधाई दिएका छन्। चुनावमा जित हासिल गरेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष

नेपालगञ्जमा बलात्कारको आरोपमा एक युवक पक्राउ

पुस १६, बाँके– होटलभित्र युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–६ बस्ने निरज गुरुङलाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गुरुङले गएराति नेपालगञ्ज उपमहानगरपालिका–३ स्थित सिग्नेट

ठेकेदारले सम्झौता विपरीत उठाए सडक कर, सवारीधनी मर्कामा

पुस १६,पाल्पा । पाल्पाका सडकमा ठेकेदारले अवैध रुपमा सडक कर उठाएपछि सवारीधनी मर्कामा परेका छन् । जिल्लाबाट बल्ढेङगढी, सत्यवती र जुठापौवा जाने मोटरबाटोमा ठेकेदारले अबैध रुपमा सडक कर उठाएको भेटिएको

नयाँ सरकार गठनमा ढिलाइ गर्नुहुन्न, वाम गठबन्धनमा विवाद छैन : नेता सापकोटा

नेकपा (माओवादी केन्द्र)का नेता एवं पूर्वमन्त्री अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्दै तत्काल राजीनामा दिनुपर्नेमा जोड दिनुभएको छ । रफत सञ्चार क्लबले आज यहाँ

दलितमाथिको विभेद घटेन

  पुस १६, २०७४ बाँके,  नेपालगन्जबाट करिब १६ किलोमिटर उत्तर–पश्चिममा अवस्थित बैजनाथ गाउँपालिका–८, पिपरीमा दलित र गैरदलितको मिश्रित बसोवास छ। गाउँका दलित र गैरदलित मर्दा–पर्दा एक अर्काको काममा सघाउँछन्। खेतिपातीका

पिर्का प्रहार गरी आफ्नै श्रीमानको हत्या

पुस १६, गोरखा । गोरखाको भीमसेन गाउँपालिका ८ बोर्लाङकी हिरादेवी श्रेष्ठले पिर्काले हानेर आफ्नै श्रीमान्को हत्या गरेकी छिन् । शनिबार साँझ घरमै पिर्का प्रहार गरी ६७ वर्षीय श्रीमान् केयरमान श्रेष्ठको

चीनले तातोपानी नाका खोल्ने संकेत

  पुस १६, काठमाडौं । तातोपानी नाका पन्छाउँदै केरुङ(रसुवागढीलाई अन्तर्राष्ट्रिय मान्यता दिए पनि नेपाली पक्षले आफ्नो ध्यान पुरानै नाकातिर केन्द्रित गरेको छ । सिन्धुपाल्चोकको उत्तरी सीमा तातोपानीमा स्थापित चीन जोड्ने

निर्वाचन आयोगमाथि लगायो एमालेले गंभिर आरोप

काठमाडौं, १६पुस । नेकपा एमालेले निर्वाचन आयोगको नियत गलत भएको गंभिर आरोप लगाएको छ । उसले ताजा जनादेश अनुरुप नयाँ सरकार गठनमा सत्तापक्ष र आयोग असहयोगी भूमिकामा प्रस्तुत भएको आरोप

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com