खबर

राजपाको पार्टी कार्यालय तोडफोड

प्रदेशसभाको समानुपातिक नामावलीप्रति असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीको पार्टी कार्यालय शुक्रबार तोडफोड गरिएको छ । प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै मधेश निजामती कर्मचारी महासंघका पूर्वअध्यक्ष विनोदकुमार सिंहलगायतले बबरमहलस्थित पार्टी

एमाले अध्यक्ष ओलीले तमुल्होसारको शुभकामना दिँदै भने, जिम्मेवारी पूरा गर्नेछौं

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गुरुङ जातिको महान् पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने सम्पूर्ण गुरुङ समुदायमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। “नेपाल बहुजातीय,

प्रधानमन्त्री देउवाद्वारा ल्होसारको शुभकामना, भन्छन्: विविधताले विश्वमा नेपालको छुट्टै पहिचान

प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली तमु गुरुङ समुदायमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। तमु ल्होसारका अवसरमा शनिबार व्यक्त

निर्वाचन आयोग कसको भारी बोक्दैछ ? जनमतको अपमान किन ?

राष्टिय सभा निर्वाचनसम्वन्धी अध्यादेश जारी नहुंदा राजनीतिक गतिरोध भएको बताइएपनि राजनीतिक गतिरोध बढाउन निर्वाचन आयोग उद्धत भएको छ । आयोगले निर्वाचन सम्पन्न भएको तीन साता वितिसक्दा पनि समानुपातिक तर्फको परिणाम

२४ बर्षको ढकमक्क फुलेको उमेर मै दैवले खोसेर लग्यो अस्मितालाई

इलामको सुर्योदय नगरपालिका फिक्कलमा मोटरसाइकल दुर्घटनामा परि आज २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा इलाम चमैताकी २४ बर्सिया अस्मिता राई र ब्यास नगरपालिका तनहुका २८ बर्सिया सरद पौडेल रहेको

खुसीको खबर अब जन्मदर्ता प्रमाणिकरण अब अस्पतालबाटै पुरा पढ्नुहोस्

उपमहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा डिजिटल सफ्टवेयर मार्फत जन्मदर्ता गरेर सुनसरीको धरानमा अभिलेखिकरण गर्ने काम सुरु भएको छ । प्रविधिको विकाससँगै अब नवजात शिशुको जन्म दर्ताका लागि

आवरणभित्रको व्यथा

‘उनीहरू प्रत्येक रात बलात्कृत हुन्छन्’ म जन्मिदा छोरा हो । अरु केटा मान्छे जसरी हुर्काइन्छन्, त्यसरी नै म पनि हुर्किए । १२-१३ वर्षको हुँदासम्म ममा कुनै खालको परिवर्तनको महसुस भएको

मोबाइलबाटै बैतडीमा गर्भवती महिलाको तथ्यांक राखिँदै

पुस १४, बैतडी, बैतडीमा मोबाइलबाटै गर्भवती महिलाको तथ्यांक राख्ने थालिएको छ। मेडिक मोबाइल नामक संस्थाको सहकार्यमा जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक महिला स्वास्थ्य स्वयंसेविकामार्फत गर्भवतीको तथ्यांक राख्न शुरु गरेको हो ।

ओखलढुंगाको बलखुमा ट्रयाक्टर दुर्घटना, एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते

पुस १४, ओखलढुंगा जिल्लाको सुनकोसी गाउँपालिका (साबिक बलखु १) ७ मा ट्रयाक्टर दुर्घटनामा परी एकको मृत्यु भएको छ। बिहीबार राति करिब ८ बजेतिर भएको उक्त दुर्घटनामा स्‍थानीय नवीन लुइँटेलको मृत्यु

राष्ट्रिय सभा चुनावसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति विद्या देवी भण्डारीले अन्ततः राष्ट्रिय सभा चुनावसम्बन्धी अध्यादेश जारी गरेकी छिन्। लामो समयदेखि रोकिएको उक्त अध्यादेशमा राष्ट्रपति भण्डारीले अघि बिहान करिब ११ बजेतिर हस्ताक्षर गरेको उनका राजनीतिक सल्लाहकार सुशील

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com