खबर

चीन रङ्गे हात पक्राउ पर्‍योः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियालाई चीनले तेल पठाएको समाचारबाट आफू ‘निकै स्तब्ध’ भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले चीन ‘रङ्गे हात’ पक्राउ परेको लेखेका छन्। प्योङयाङलाई तेल निर्यात

यसरी बन्दै छन् ओली प्रधानमन्त्री

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरण गरेसँगै दलहरुबीचको विवाद टुंगिएको छ भने नयाँ सरकार गठनको  छ । एमालेले बहुमतीय प्रणालीअनुसार राष्ट्रियसभा गठन हुनुपर्ने अडान छाडेपछि एकल संक्रमणीय प्रणालीअनुसार

धामीले बनाए छाउपडीमुक्त गाउँ

  पुस १४, जुम्ला छाउपडी प्रथा न्यूनीकरणका लागि जुम्लामा धामीझाँक्री नै सक्रिय भएका छन् । महिनावारी स्वाभाविक प्रक्रिया भएको र धर्मसँग यसको कुनै सम्बन्ध नभएकाले बार्न नहुने भन्दै यहाँका धामीहरू

राष्ट्रपतिद्वारा राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छन् । अध्यादेश रोकिंदा प्रतिनिधिसभाको समानुपातिकतर्फको नतिजा सार्वजनिकसमेत नभएपछि राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले

कांग्रेस बैठक रोकेर शितल निवासमा देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा कार्यसम्पादन समितिको बैठकलाई केहीवेरका लागी रोकेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवासमा पुगेका छन् । राष्ट्रपतिसँग परामर्श गरेर उनी पुनः बैठकमै फर्किएका छन् । राष्ट्रपति भण्डारीले राष्ट्रियसभा

प्रधानमन्त्री देउवा र भारतीय राजदूत पुरी बीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले आज शुक्रबार बिहान भेटवार्ता गरेका छन् । भेटमा समसामयीक राजनीतिबारे छलफल भएको बताइएको छ । कांग्रेसको कार्य सम्पादन समितिको बैठक चलिरहेका

बाँकी जीवन शान्ति र राष्ट्रिय एकताको निम्ति–प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाँकि जीवन शान्ति र राष्ट्रिय एकताको निम्ती रहेको छ । उनले राजनीतिक स्थीरता र समृद्धिका निम्ति काम गर्ने बताएका छन् । राष्ट्रलाई एकतावद्ध गर्ने,

भूकम्पपीडितको गुनासो, तेस्रो हिउँद पनि टहरोमै

पुस१४, गोरखा स् बारपाक केन्द्रबिन्दु भएर २०७२ सालमा भूकम्प गएको ३३ महिना पुगेको छ । भूकम्पले गोरखामा चारसय ७२ जनाको मृत्यु भएको थियो । करिब ६६ हजार निजी आवास नष्ट

मुम्बईको एउटा भवनमा आगलागी हुँदा १४ जनाको मृत्यु, २० भन्दा बढी घाइते

पुस १४ मुम्बई । मुम्बईको लोअर परेलको एक भवनमा बिहीबार राति भएको आगलागीमा १४ जनाको मृत्यु भएको छ । घटनामा २० भन्दा बढी घाइते भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

रुपा सुनार भन्छिन, ‘कामी भन् तर भेदभाव नगर : दलितहरु सामाजिक संजालमा आफ्नो जात नलुकाउ’

कसैले नाम के हो भनेर सोध्यो भने गर्वका साथ भन्न सक्दैनौँ कि म फलाना बि.क हो भनेर । साथै सामाजिक सञ्जालहरुमा पनि आफ्नो नाम खुलाएर राख्दैनौँ । हामीले यसरी खुलेर

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com