
जनयुद्धमा एकमात्र छोरालाई गुमाएका सुनछहरी गाउँपालिका–७, जेलबाङका मंगले बुढा दम्पत्तिले सहिद परिवारले राज्यबाट पाउने राहत रकम दश लाख प्राप्त समेत गरेका छन् भने उनहरुका लागी नयाँ घर बन्ने भएको छ

एमाले–माओवादीका कार्यकर्ताले चुनाव सकिएको एक हप्ताभित्र पार्टी एकिकरण हुन्छ भन्ने विश्वास गरेका थिए । करिब एक महिना पुग्नै लाग्दा पनि पार्टी एकताको बारेमा आधिकारिक तथ्य बाहिरएको छैन् । गत मंसिर

काठमाडौं । मान्छे बिरामी हुँदा अस्पताल धाउँछन् । अस्पताललाई पवित्र मन्दिर र डाक्टरलाई भगवानको प्रतिरुपमा लिन्छन् । तर त्यही अस्पतालकै लापरबाहीको कारण कति व्यक्तिले अल्पायुमै ज्यान गुमाउनुपरेको छ भने, कति

काठमाडौं १३ पुस । प्रमुख राजनीतिक दल नेकपा एमाले स्थायी समितिको बैठकले ७ वटै प्रदेश सभाका लागि पठाउनु पर्ने समानुपातिक सांसदको सूची फाइनल गर्न लागेको छ । पार्टी अध्यक्ष ओली

पुस १३, नेपाल विद्युत् प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालय मातहतका वितरण केन्द्रहरुमा पाँच करोड ३८ लाख युनिट विद्युत् खेर गएको छ । प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले चालू आवको हालसम्म प्राप्त ३३

पुस १३, उदयपुर । उदयपुरको सुनकोसी गाँउपालिकामा रहेका महिलामामा पाठेघर समस्या अत्याधिक देखिएको छ। ओरेक नेपाल र जिल्ला जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोग तथा सुनकोसी गापा स्वास्थ्य तथा सरसफाई एकाईको आयोजनामा

काबुलमा एउटा शिया सांस्कृतिक र धार्मिक संस्थालाई निशाना बनाउँदै गराइएको विस्फोटनमा कम्तीमा चार जनाको मृत्यु भएको छ। बिहीवार बिहान भएको विस्फोटनमा अन्य ६ जना घाइते भएका छन्। विद्यार्थीहरुको भीड जम्मा

दक्षिण सुडानको जोङले राज्यमा दुई समुदायबीच झडप हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । झडपमा परि १८ जना घाइते भएका छन् । एक गाउँको नामाकरण गर्ने विषयमा विवाद हुँदा

धुलिखेल, १३ पुस। भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि गाउँमा कामदार अभाव भएपछि गाउँले मिलेर आफै घर बनाउन जुटेका छन् । सरकारले भूकम्प लाभग्राहीले दोस्रो किस्ता लिनका लागि घर निर्माण गर्न

१३ पुस, ताप्लेजुङ । भनाइ नै छ– लोग्ने–स्वास्नीको झगडा, परालको आगो तर ताप्लेजुङका एक दम्पतिले यो भनाइलाई गलत सावित गरिदिएका छन् । श्रीमान्–श्रीमतीबीचको सामान्य विवादले नयाँ मोड लिँदा बुधबार एक
KHASOKHAS