खबर

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पुस १७, काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियन पदार्थको मूल्य बृद्धि गरेको छ। सोमबार राति१२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १÷१ रुपैयाँ मूल्य बढाएको हो।

पोखरा आगलागीबाट रु २९ लाखभन्दा बढी क्षति

पुस १७, पोखरा, माछापुछ्रे गाउँपालिका–५ रिभानस्थित पार्वती गुरुङको घरमा आज आगलागी हुँदा रु २९ लाख ३६ हजार मूल्य बराबरका धनमाल क्षति भएको छ । आगलागीबाट दुई तले कच्ची घर, भाँडाकुँडा,

तुइन चुडिँदा एक जनाको मृत्यु, दुई जना घाइते

पुस १७, धनगढी – कैलाली मोहन्याल गाउँपालिका–७ स्थित कर्णाली नदीको चिप्लेटघाटमा रहेको तुइन ९फेरी० चुडिँदा एक जनाको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । तुइन

तरकारीमा ८५ प्रतिशतभन्दा बढी विषादी, विषादीकै कारण विश्वमा लाखौको मृत्यु

पुस १७, काठमाडौ– “घातक विषादी मुक्त संसार, स्वस्थ जीवन र पर्यावरणको आधार” भन्ने मुल नाराका साथ सोमबारबाट नेपालमा विषादी प्रयोग मुक्त सप्ताह–२०७४ सुरु भएको छ । पौष १७ देखि २३

प्रदेश राजधानीको माग गर्दै क्षेत्रीय प्रशासन कार्यालय घेराउ

  पुस १७, धनकुटा । प्रदेश नम्बर एकको राजधानी धनकुटालाई बनाइनु पर्ने माग गर्दै आन्दोलित धनकुटाबासिले आज पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालय धनकुटा घेराउ गरी धर्ना दिएका छन् । १८ दिन

छुट्टाछुट्टै दुर्घटनाका घाइते दुई जनाको मृत्यु

पुस १७, काभ्रेपलाञ्चोक ।  काभ्रेपलाञ्चोकमा सोमबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। धुलिखेल नगरपालिका ११ पात्लेखेतमा आइतबार बेलुका काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बा ३ ख ५९५५ नम्बरको बसले

कौशी वा गमलामा बाह्रै महिना फलाउन सकिने कागती

फलफूल तथा तरकारीको उच्च मूल्यले शहरबासी उपभोक्ताको दैनिकीमै असर परिरहेको छ। गाउँमा सस्तोमा पाइने फलफूल र तरकारी बिचौलियको हातमा परेर शहरसम्म आइपुग्दा ४ गुणासम्म महँगिन्छ। शहरमा घर भएकाहरुसँग खाली ठाउँ

आजदेखि स्वस्थानी व्रत सुरू

पुस १७, पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरू भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ।

विवेकशील साझाको प्रधानमन्त्रीलाई प्रश्नः सत्ता लम्ब्याउने खेल त भइरहेको छैन ?

पुस १७, काठमाडौं । विवेकशील साझा पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सहज सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्दै विवेकशील साझाले निर्वाचनपछि

हाटबजार नहुँदा किसान समस्यामा

  पुस १७, तम्घास,  गुल्मी सदरमुकाम तम्घासमा हाटबजार नहुँदा किसान समस्यामा परेका छन्। गाउँमा उत्पादित तरकारी बिक्री गर्न संकलन केन्द्र नहुँदा समस्या हुने गरेको गुनासो उनीहरूको छ। वर्षौंदेखि किसानले हाटबजार

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com