नसुनिएका आवाज

पाठेघरको मुखमा हुने क्यान्सर परिक्षण अब सबै जिल्लामा

काठमाडौं । स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षभित्रमा देशभरका सवै जिल्लामा पाठेघरको मुखमा हुने निःशुल्क क्यान्सरको परिक्षण –VIA Test Screening ) सेवा सुरु गर्ने भएको छ । नेपालका अधिकांश महिलाको मृत्युको मुख्य कारणको रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि मन्त्रालयले देशभरी सेवा विस्तार गर्ने भएको हो । नुवाकोटको विदुरमा भएको प्रजनन् स्वास्थ्य मेलालाई पठाउनु …

अमेरिकी सर्वोच्च शिखरबाट मृत्यूलाई जित्दै यसरी फर्किएँ नेपाल

सञ्जय पण्डित/ २२ फेब्रुअरी २०१५ मा अमेरिकाको सर्वोच्च शिखर एकोन्कागुआ आरोहणका लागि काठमाडौंबाट प्रस्थान गरेँ । ६ दिनको पैदल यात्रापछि आधार शिविर पुगियो । सगरमाथासहित आठ हजार मिटरका हिमाल चढिसकेको हुनाले मैले झन्डै सात हजार मिटर (६९६२ मि) को हिमाल चढ्नु खेलाँची सम्झेँ । म अत्यन्तै चिसो समयमा गएको थिएँ । यो वर्ष २०१५ को …

गिट्टी कुटेर भविष्य हेर्दै दुर्गमका दलित बालबालिका

जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका–१३ वाइकाँडाकी सात वर्षीया लक्ष्मी नेपाली कक्षा ३ मा पढ्छिन् । उनको काम वाइकाँडामा रहेको दलित प्राविमा पढ्नु मात्र होइन, बिहान र बेलुका एकघन्टा टाढा रहेको विद्यालयमा गएर विद्यालयको गिट्टी कुट्नु र भाइलाई सँगै हेरालो लाग्नु पनि हो । उनकी आमा वसन्ती विक पनि छोरीसँगै विद्यालय निर्माण गर्नका लागि ठूली भेरी …

भुकम्प पीडित कतिले पाएनन् पहिलो किस्ता ?

काठमाडौँ–  भूकम्पको दुई वर्ष बित्न लाग्दासमेत अतिप्रभावित १४ जिल्लाका केही पीडितले अनुदान सम्झौता गर्न पाएका छैनन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता यामलाल भुसालले दिएको जानकारीअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा सम्पर्कमा नआएका, बस्ती जोखिममा परेका र जग्गाको स्वामित्व नभएका लाभग्राहीसँग मात्र अनुदान सम्झौता गर्न बाँकी छ । चैत ६ गतेसम्म अतिप्रभावित सिन्धुपाल्चोकका ७४ हजार ९२४ लाभग्राहीसँग …

दाइजो छल्न बालविवाह

ठूलो भएर विवाह गर्दा दाइजो धेरै चाहिने र पढेलेखेका छोराछोरी बिग्रन्छन् भनेर पूर्वीतराईका विशेषतः दलित समुदायका अभिभावक सानै उमेरमा आफ्ना सन्तानको विवाह गरिदिन रुचाउँछन् । विराट अनुपम सुनसरी । सुनसरीको दुहबिभलुवा नगरपालिकाको श्री निम्न माविमा २६ साउन ०७३ बाट नाट्य कार्यशाला सुरु भयो । मधेसी दलित बाहुल्य बस्ती रहेको नगरपालिकाको १२, १३ र १४ वडाका …

पशुपति र स्वयम्भूका ९७ प्रतिशत बाँदरमा क्यान्सर र एड्स : मानिसमा सर्ने खतरा

काठमाडौं – राजधानीको थापाथलीमा रहेका बाँदरमा एसआइभी एड्सको भाइरस देखिएको छ । युनिभर्सिटी अफ क्यालिफोर्निया विश्वविद्यालय र नेपालको सिएमडिएन संस्थाले गरेको अनुसन्धानमा थापाथलीका बाँदरमा पनि सर्न सक्ने क्यान्सर र एड्सको भाइरस पत्ता लागेको हो । गत ३० फागुनमा राजधानीको पशुपति क्षेत्र र स्वयम्भूका बाँदरमा क्यान्सर र एड्सको भाइरस भएको नयाँ पत्रिकाले समाचार लेखेको थियो । …

सप्तरी घटना : प्रतिष्ठाको लडाईं र सुरक्षा लापरवाही

सप्तरीमा एमाले सभा सकिनै लाग्दा अकस्मात् गोली चलाइयो । पाँच नागरिक मारिए । एमाले र मोर्चाको प्रतिष्ठाको त्यो लडाईंमा जो मारिए तिनको अभियान र आन्दोलनसँग कुनै सम्बन्ध थिएन । २३ फागुन २०७३ :  मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले ‘मेची–काली अभियान’ अन्तर्गत सप्तरीको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सभा गरिरहेको थियो । एमालेलाई मधेश छिर्नै …

निर्माणाधिन गौतमबुद्ध विमानस्थलको काम ठप्प

पुनहरि बेल्बासे/ भैरहवा ।  निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय विमान स्थलका कर्मचारीहरुको आन्दोलनका कारण गत चैत ३ गते देखि काम थप्प भएको छ ।  वि.सं. २०७१ माघ १ गते देखि शिलन्यास गरि सुरु गरिएको विमानस्थल नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट गु्रप कन्ट्रक्सन चाइनाले ६ अर्ब २२ करोडको लागतमा जिम्मा पाएको थियो । सो कम्पनीले अहिले नेपाली कामदार …

कृष्णलक्ष्मीको दिनचर्या

सर्मिला बुढाथोकी दोलखा । उमेरले सात दशक कटिसक्योे, न छोराछोरी, न श्रीमान्, न आफन्तको सहयोग नै । दोलखा भिमेश्वर नगरपालिका ९ कि कृष्णलक्ष्मी खत्री आफ्नो जीविकाको लागि दिनँहु सडक पेटीमा भेटिन्छिन् नाङ्ले पसलसंग । धुलाम्य सडकको छेउमा बसको झ्याल तिर आँखा डुल्लाउदै ग्राहकको प्रतीक्षामा दिन बिताउन लागेको पनि २ दशक भयो कृष्णलक्ष्मीले । श्रीमान्ले दोस्रो …

कर्जाले बनायो कंगाल

लिएको ऋणको चारगुणा बढाएर कपाली तमसुक बनाउने प्रचलनले मधेशमा गरीबको बिल्लीबाठ भइरहेको छ । तर, दुर्भाग्य राजनीतिक दल, समाज र न्यायालयले समेत यस्ता नक्कली लिखतलाई मान्यता दिइरहेका छन् । कर्जाले कंगाल भएका महोत्तरीका पहुँचहीन नागरिकको कथा ।   एकल सिलवाल मधेशका गाउँगाउँमा गरीबहरूलाई साहूसँग कर्जा नलिए बाँच्न मुश्किल छ । यहाँका अति विपन्न तथा बेरोजगार …