KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

नसुनिएका आवाज

बेसहारा सडक मानवमुक्त नगर अभियान, अभावमा ज्यान गुमाउनु नपरोस्

सप्तरी, २५ कात्तिक (रासस) ः दिनरात कठिन जीवनयापन गरिरहेका बेसहारा मानिसलाई विराटनगरमा उद्धार शुरु गरिएको छ । बेसहारा सडक मानवमुक्त नगर बनाउने अभियानअनुरुप सडक पेटी, गल्ली बस्ने यस्ता मानिसले अब

चार वर्षमा सम्पन्न भएन काठमाडौँ–कुलेखानी सडक

– पूर्णप्रसाद मिश्र इन्द्रसरोवर, २४ कात्तिक (रासस) : प्रदेश राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने चोभार–दक्षिणकाली–छैमले–सिस्नेरी–कुलेखानी सडक निर्माण शुरु भएको चार वर्षसम्म पनि पूरा हुन सकेको छैन । तीन खण्डमा

भारतले हडपेको जमीन फिर्ता गर्न माग

हडपेको जमीन भारतले फिर्ता गर्नुपर्ने भन्दै ‘सिमाना बचाउ अभियान’ नामक संस्थाले आज माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेको छ । राजनीतिक वार्तामार्फत सरकारले कूटनीतिक पहल चाल्नुपर्ने अभियानका धनराज वास्तविकले बताउनुभयो ।

अभिभावकसँग शुल्क लिइए उजुरी लाग्ने

बझाङ, २४ कात्तिक (रासस) : – प्रकाश सिलवाल बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क

त्रिपिटक वाचनमा २५ देश सहभागी हुने

रुपन्देही, २१ कात्तिक (रासस) ःबुद्ध जन्मस्थल लुम्बिनीमा यस वर्ष हुने अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचनमा २५ देशले सहभागिता जनाउने भएका छन् । त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को

स्वर्गद्वारीआश्रमः आध्यात्मिक चिन्तन र प्रकृतिको अनुपम स्थान

गलेश्वर, २१ कात्तिक (रासस) ः म्याग्दीको प्रमुख पर्यटकीयस्थानमध्येको एक प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त टोड्केमा रहेको प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा रहेको छ । मालिका, रघुगङ्गा गाउँपालिका र

समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन माग

रुपन्देही, २१ कात्तिक (रासस) ः यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन् । हरेक महिला पुरुषलाई जस्तै तेस्रोलिङ्गी समुदायलाई पनि आफूले चाहेको जीवनसाथी

द्रौपदीको वक्ष

द्वापर युगका पाँच भाई पाण्डवको धर्मपत्नी द्रौपदीको वक्ष (छाती) भनेर विश्वास गरिदै आएको द्रौपदीको वक्षस्थल जुम्लाको सिंजा गाउँपालिकाको जाँच गाउँस्थित बेबारिसे अवस्थामा । तस्वीर ः शुरबहादुर सिंह, रासस कर्णाली प्रदेश,

अलपत्र अवस्थामा वृद्ध जिटी

खरले छाएको पाली, एउटा सानो घर त्यही घरको पिँढीमा ढाकाटोपी, आस्कोट र कछाडको पहिरनमा एक्लै टोलाइरहनुभएका एक वृद्धलाई देखेपछि त्यहाँ पुग्ने जोकोहीको मनमा एउटा नरमाइलोपनले अर्कै अनुभूति हुन्छ । गल्याङ

बालविवाह रोक्ने अभियानकर्मी, आफैँ जोखिममा

वैशाख २० गतेको विवाहका लागि १८ गते गाउँमा निम्ता बाँडियो । दैलेखमा भएको परिवार नेपालगञ्ज झ¥यो । नेपालगञ्जमा विवाहको तयारी शुरु गरियो । बालविवाहविरुद्ध काम गर्ने अभियानकर्मीले त्यसको सुइँको पाउनुभयो

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com