द्रौपदीको वक्ष
प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार
द्वापर युगका पाँच भाई पाण्डवको धर्मपत्नी द्रौपदीको वक्ष (छाती) भनेर विश्वास गरिदै आएको द्रौपदीको वक्षस्थल जुम्लाको सिंजा गाउँपालिकाको जाँच गाउँस्थित बेबारिसे अवस्थामा । तस्वीर ः शुरबहादुर सिंह, रासस कर्णाली प्रदेश, सुर्खेत ।





