अमेरिका

ट्रम्पका ‘राजनीतिक गुरु’ लाई ४८ महिनाको जेल

अमेरिकाको भर्जिनियास्थित अदालतले  राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व सहयोगीलाई ब्याङ्क ठगी र कर हिनामिनाको अभियोगमा ४७ महिनाको जेल सजाय सुनाएको छ। गत वर्ष अदालतले पल म्यानफोर्टले युक्रेनमा राजनीतिक परामर्शबाट कमाएको दशौँ

६ महिनामा मृत्यु हुने भनिएका बिरामीको अन्तिम इच्छा पूरा गर्न ट्रम्पले गरे फोन

अमेरिकामा चिकित्सकले केही महिनामा नै मर्ने घोषणा गरेका एकजना व्यक्तिको अन्तिम इच्छा पूरा गराउन राष्ट्रपति डोनाल्ड ट्रम्पले फोनकल गरेका छन् । कनेक्टिकटका एकजना बिरामीले ट्रम्पबाट आश्चर्यजनक फोनकल पाएका हुन् ।

न्युयोर्कमा २२ अस्पतालका ६ हजार बिरामीलाई अकस्मात सारियो ३३ अस्पतालमा

बुधबार न्युयोर्कमा रहेका २२ वटा अस्पताल र ३ वटा नर्सिङहोमका झण्डै ६ हजार बिरामीहरुलाई अन्य ३३ अस्पताल र ७ नर्सिङहोममा अकस्मात सारिएको छ । न्युयोर्क सिटीमा कुनै संकट आइलागेमा कसरी

चुप लगाउनका लागि ट्रम्पले रकम खर्चेको वकिल कोहेनको दावी, चेक बोकेर संसदमा बयान

पोर्नस्टार स्टोर्मी डानियललाई चुप  लगाउनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रकम तिरेको ट्रम्पका पूर्व वकिल तथा मामला मिलाउनमा खटिएका माइकल कोहेनले दावी गरेका छन् । उनले यसको पुष्टी गर्न आज

ट्रम्पको संकटकालबिरुद्धको प्रस्ताव सिनेटबाट पारित होला ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकालबिरुद्ध अमेरिकी प्रतिनिधिसभा हाउस अफ रिप्रिजेन्टेटिभबाट प्रस्ताव पारित भइसकेकाले अब प्रस्तावलाई सिनेटमा लगिने भएको छ । सिनेटमा १८ दिनभित्र उक्त प्रस्तावबारे मतदान हुनेछ

ट्रम्पको संकटकालबिरुद्धको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित, अब सिनेटमा लगिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकटकालबिरुद्ध अमेरिकी प्रतिनिधिसभा हाउस अफ रिप्रिजेन्टेटिभबाट प्रस्ताव पारित भएको छ । प्रस्तावको पक्षमा २४५ र विपक्षमा १८२ मत परेको छ । अमेरिकी राष्ट्रपति

शियाटलबाट लस एन्जलस जाने ट्रेन ३६ घण्टादेखि ओरेगनमा फस्यो, के गर्दैछन् १८३ यात्रु ?

हिमपातका कारण अमेरिकाको ओरेगनमा ३० घण्टादेखि १८३ जना यात्रुहरु बोकेको एमट्रयाक ट्रेन फसेको जनाइएको छ । आइतबार बेलुका ट्रेन अचानक बीचबाटोमा नै रोकिएर फसेको थियो । एउटै स्थानमा ३६ घण्टासम्म

चिनीया सामानमाथि करबृद्धि स्थगन गर्ने ट्रम्पको घोषणा

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र अमेरिकाबीचको व्यापार वार्तामा “सन्तोषजनक प्रगति” भएको भन्दै चिनीया सामानको आयातमा यसअघि घोषणा गरिएको करबृद्धिको प्रस्ताव स्थगन गर्न लागेको बताउनुभएको छ । दुई मुलुकबीचको

समाजवादी बर्नीलाई अपार समर्थन, हिलारी बिरुद्ध लडेका बर्नीले ट्रम्पलाई पछार्लान् ?

आगामी राष्ट्रपतिको चुनावका लागि उम्मेदवारीको घोषणा गरेका बर्नी स्याण्डर्सलाई अपार समर्थन प्राप्त भइरहेको छ । भर्मोन्टका सिनेटर स्याण्डर्स यस अगाडिको राष्ट्रपतिको चुनावमा डेमोक्रेटिक प्राइमरीमा हिलारी क्लिन्टनसँग पराजित भएका छन् ।

ट्रम्पबाट घोषित संकटकाल खारेजीका लागि संसदमा मतदान हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट घोषित संकटकाल खारेजीका लागि प्रतिनिधिसभामा रिजोलुसनमा मतदान हुने भएको छ । प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलासीले संसद सदस्यहरुलाई रिजोलुसन पारित गर्न अनुरोध गर्दै पत्राचार गरेकी छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com