न्युयोर्कमा २२ अस्पतालका ६ हजार बिरामीलाई अकस्मात सारियो ३३ अस्पतालमा


प्रकाशित मिति : फाल्गुन २२, २०७५ बुधबार

बुधबार न्युयोर्कमा रहेका २२ वटा अस्पताल र ३ वटा नर्सिङहोमका झण्डै ६ हजार बिरामीहरुलाई अन्य ३३ अस्पताल र ७ नर्सिङहोममा अकस्मात सारिएको छ । न्युयोर्क सिटीमा कुनै संकट आइलागेमा कसरी बिरामीहरुलाई सुरक्षित स्थानमा रहेका अस्पतालहरुमा स्थानान्तरण गर्ने भन्ने अभ्यास स्वरुप लागि यसो गरिएको हो ।

न्युयोर्क सिटीको हेल्थ डिपार्टमेन्टले असुरक्षित र सुरक्षित क्षेत्र विभाजन गरेर आपतकालिन स्थानान्तरणको अभ्यास गरेको हो । अस्पतालहरुलाई एकघण्टाको समय दिएर यस्तो अभ्यास गराइएको थियो जसमा सिटीभरका एकहजार स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए ।

यो अभ्यास अहिलेसम्मकै ठूलो अभ्यास भएको जनाइएको छ । तीनघण्टालामो अभ्यासका क्रममा अस्पतालहरु आपतालिन अवस्थामा बिरामीहरु अन्यत्र स्थानान्तरण गर्न सफल हुने नहुने परिक्षण गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com