शोक सन्देश

टेक्सासमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको सुतेकै अवस्थामा निधन

अमेरिकाको टेक्सासको ह्युष्टनमा २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ । झण्डै ५ वर्ष अगाडि अमेरिका आएका भट्टराई मंगलबार विहान मृत भेटिएका थिए । पोष्टमार्टम रिपोर्ट अहिलेसम्म

कोभिड संक्रमणपछि निमोनियाका कारण बेलायतमा यमकली थापाको निधन

बेलायतमा ७९ वर्षीया  यमकली थापाको कोभिड संक्रमणपछि निमोनियाका कारण उपचारकै क्रममा निधन भएको छ । कोभिड संक्रमण भएर दुई साताअघि अल्डरसटनजिक फ्रिमली पार्क अस्पताल भर्ना भएकी थापाको शनिबार राती साढे

कोरोना संक्रमणबाट बेलायतको फार्नबरोमा पूर्व गोर्खा बुद्धवीर तामाङको निधन

यूकेमा कोभिड संक्रमणका कारण भूतपूर्व गोर्खाहरुको ज्यान जाने क्रम निरन्तर छ । हप्तैपिच्छे कोभिड संक्रमित केही गोर्खाहरुको निधन भएका खबर सार्वजनिक भइरहेका छन् । यसैक्रममा बेलायतको फार्नबरोमा बस्दै आएका पूर्व

अष्ट्रेलियामा मृत भेटिएका २२ बर्षे खतिवडाको शव नेपाल पठाइदै, १० हजार डलर संकलन

अस्ट्रेलियाको मेलबर्नस्थित एउटा कोठामा मृत फेला परेका सिन्धुपाल्चोक मेलम्चीका कौशल खतिवडाको शव नेपाल पठाइने भएको छ । अष्ट्रेलियाबाट नेपालमा शव पठाउन १२ हजार ५ सय डलरको लक्ष्यसहित गोफन्डमीमार्फत सार्वजनिक आह्वान

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका रिपब्लिकन सांसद रोन राइटको मृत्यु

कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका रिपब्लिकन सांसद रोन राइटको मृत्यु भएको छ । अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभामा टेक्सासबाट प्रतिनिधित्व गर्ने राइटको निधन भएको संसदीय कार्यालयले सोमबार जारी गरेको वक्तब्यमा

नेपालको पहिलो महिला बक्सिङ खेलाडी सोनी डंगोलको न्युयोर्कमा कोरोना संक्रमणबाट निधन

न्युयोर्कमा कोरोना संक्रमणबाट नेपाली महिला बक्सिङ खेलाडी सोनी डंगोलको निधन भएको छ । डंगोलको आजै न्युयोर्कको जमैकामा रहेको अस्पतालमा निधन भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी दिनुभयो

यूकेमा कोरोनाबाट अस्पतालमा मृत्यु भएका पूर्व गोर्खाको अन्त्येष्टि नहुँदै घरमै श्रीमतीको निधन

बेलायतमा बस्दै आएका एक भूतपूर्व गोर्खाका दम्पतिको १० दिनको फरकमा निधन भएको छ । दश दिनअघि कोरोना संक्रमणका कारण बेजिङस्टोक अस्पतालमा निधन भएका पूर्व गोर्खा क्याप्टेन हर्क बहादुर गुरुङकी पत्नी

बेलायतमा चर्चित नेपाली बौद्धिक व्यक्तित्व डा. चन्द्र लक्सम्बाको निधन, कोभिड संक्रमण भएकै बेला स्ट्रोक

बेलायतको नेपाली समुदायका एक चर्चित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा. चन्द्र लक्सम्बाको निधन भएको छ । बेलायतको फार्नबरोस्थित फ्रेमली पार्क अस्पतालमा उपचारकै क्रममा मंगलबार उनको निधन भएको उनका सहकर्मी

दुई दशकबढी अमेरिका बसेर फर्किएका भारत्तोलनका विश्व च्याम्पियन रुप कार्कीको निधन

दुई दशकबढी अमेरिका बसेर नेपालमै भारत्तोलनमा सकृय हुन र नयाँ पुस्तालाई भारत्तोलन सिकाउन भन्दै झण्डै तीनमहिना अगाडि फर्किएका भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको ५२ बर्षको उमेरमा  निधन भएको छ ।

टेक्सास दुर्घटनामा मृत्यु हुने नेपाली महिला अनिता अधिकारी, सहयोग संकलन गरिदै

❒ टेक्सासमा भएको दुर्घटनामा मृत्यु हुने नेपाली महिला अनिता अधिकारी, अधिकारीको दाहसंस्कार र परिवारको अमेरिका आउन सहयोगका लागि आर्थिक संकलन ❒ दुईवटा गाडी एक आपसमा ठोक्किदा दुर्घटना, बाटोको मध्यभागमा दुर्घटना,

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com