नेपाल

हिमाल चढ्न नेपाल आइपुग्यो बहराइनका राजकुमारको टोली

हिमाल आरोहणका लागि बहराइन अधिराज्यका राजकुमार नासिर बिन हामिद अल खलीफा सहित १८ जनाको टोली काठमाडौं आइपुगेको छ । उनीहरु लोबुचे र मनास्लु हिमाल आरोहणका लागि आज काठमाडौं आइपुगेका हुन्

कांग्रेस महामन्त्री कोइराला आइसियूमा

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई आइसियूमा राखेर उपचार गरिएको छ । कोरोना संक्रमणका कारण होम आइसोलेशनमा बसेका कोइरालालाई अत्याधिक ज्वरो आएपछि मंगलबार साँझ चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्नीच्युडको भूकम्प : राष्ट्रिय भूकम्प मापन केन्द्र

काठमाडौंमा भूकम्पको ठूलो झट्का महसुस भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पपछि काठमाडौंबासीहरु डराएर भागदौड गरेका थिए । कैयन व्यक्ति घरबाहिर

न्युयोर्क निवासी कलाकार नन्दिता केसीको पहलमा नेपालमा महामारी प्रभावितहरुलाई खाद्यान्न

अमेरिकाको न्युयोर्क निवासी कलाकार नन्दिता केसीको पहलमा कोरोना महामारीमा प्रभावित एचआइभी पीडित बालबालिका, फिल्म क्षेत्रका प्राविधिक, डान्सर लगायतलाई सहयोग प्रदान गरिएको छ । आश्रमहरूमा बस्ने र दिनभर काम गरेर बेलुका

असोज १ गतेदेखि नै लामो दुरीको यातायात, आन्तरिक उडान र होटल सञ्चालन हुने

लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

विदाइ हुँदै कुलमानले भने- मेरो प्रेरणाको स्रोत नेपाली जनता

नेपाल विद्युत प्राधिकरणबाट चार वर्षे कार्यकाल सकेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कर्मचारीले बिदाइ गरेका छन्। मंगलबार प्राधिकरणमा आयोजित बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले नेतृत्वमा कोही आउनु/जानु सामान्य प्रक्रिया भएको बताएका

नेपालमा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज

प्राधिकरणबाट कुलमानको बिदाई

नेपाल विद्युत प्राधिकरणले कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिदाई गरेको छ । मंगलबार प्राधिकरणमा आयोजित कार्यक्रममा आइतबार कार्यकाल सकिएका घिसिङलाई सीमित कर्मचारीको उपस्थितिमा औपचारिक बिदाई गरिएको हो । बिदाई

भारतले प्याज निर्यात रोकेपछि नेपालमा ह्वात्तै बढ्यो मूल्य

भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा प्याजको मृल्य ह्वात्तै बढेको छ । मूल्यवृद्धि उच्च भएकाले निर्यातमा रोक लगाइएको भारत सरकारले जनाएको छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालले पनि भारतले

सरकारको प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली

सरकारको प्रवक्ताको जिम्मेवारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिएका हुन् । मन्त्रीपरिषद् बैठकले अर्को निर्णय नगरेसम्मका लागि प्रवक्ताको जिम्मेवारी ज्ञवालीलाई दिइएको प्रधानमन्त्रीको

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com