• News on google
  • Fact Checking
  • Stories of Hope
  • Resource Center
  • Donate to Khasokhas
  • khasokhas Magazine
  • Privacy Policy (English)
Logo
  • गृहपृष्ठ
  • इमिग्रेशन
  • नयाँ के छ
  • नेपाल
  • अपडेट
  • कर्पोरेट
  • जानकारी
    नेपालबाहिरको नेपाल डाउनलोड फोटोको पावर यताउताबाट रमाइलो गरौं सिलेब्रेशन स्वास्थ्य नै धन नसुनिएका आवाज नागरिक पत्रकारिता
  • English
  • सयेर बजार
  • पर्यटन
  • पूर्वाधार
  • अर्थ राजनीति
  • बैंक
  • वित्त/सहकारी
  • अटो
  • उर्जा
  • उद्योग/वाणिज्य
  • कृषि
  • प्रविधि
  • प्रवास
  • विविध
  • बैंकिंग
  • पर्यटन
  • उद्योग/बाणिज्य
  • कृषि
  • उर्जा
  • बजार
  • अटो
  • सूचना प्रबिधि
  • रोजगार
  • सहकारी
  • सयेर बजार
  • कर्पोरेट
  • घर जग्गा
  • प्रोफाइल

प्राधिकरणबाट कुलमानको बिदाई

नेपाल डेस्क

प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

नेपाल विद्युत प्राधिकरणले कार्यकाल सकिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बिदाई गरेको छ । मंगलबार प्राधिकरणमा आयोजित कार्यक्रममा आइतबार कार्यकाल सकिएका घिसिङलाई सीमित कर्मचारीको उपस्थितिमा औपचारिक बिदाई गरिएको हो । बिदाई कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले घिसिङलाई बुद्धको मूर्ति उपहारस्वरुप दिएका थिए ।

कार्यक्रममा बोलेका प्राधिकरणका कर्मचारीले कुलमानलाई फेरि कार्यकारी निर्देशकका रूपमा प्राधिकरणमा ल्याउनुपर्नेमा जोड दिएका थिए। २०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो । कार्यकालमा निकै प्रशंसा कमाएका घिसिङलाई अर्को कार्यकाल पनि प्राधिकरणको नेतृत्व दिन सरकारमाथि जनदबाब बढेको छ ।

तर सरकारले पुनर्नियुक्ति विषयमा कुनै निर्णय गरेको छैन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ घिसिङलाई नै लैजानुपर्ने पक्षमा भएपनि प्रधानमन्त्री केपी शर्मा ओली भने दोहोर्‍याउने मनस्थितिमा नभएको स्रोतको भनाई छ ।

Share this:

  • Post
  • Click to share on WhatsApp (Opens in new window) WhatsApp
  • Click to email a link to a friend (Opens in new window) Email
  • Click to print (Opens in new window) Print

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
संबन्धित
वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख ठगी, ५० वर्षीय लालबहादुर पक्राउ

वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ

विदेशमा पढ्नका लागि ४ महिनामा नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड

नेपालभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको

११ महिनामा एक लाख ५ हजारबढी अमेरिकी पर्यटक नेपाल भित्रिए, नोभेम्बरमा मात्रै ११ हजार बढी 

सन् २०२५ को नोभेम्बरमा अमेरिकाबाट ११ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन

रोजगारीको लागि खाडी मुलुक जाने नेपाली श्रमिकलाई नेपाल एयरलाइन्समा विशेष छुट

नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको

Appharu
२४ घण्टाका टप स्टोरीहरु
  • ट्रम्पद्वारा ३९ देशमाथि यात्रा प्रतिबन्ध विस्तार, कुन कुन देश परे?
  • डिभी लोटरीसहित अमेरिकामा सम्पूर्ण आप्रवासन स्थगित गर्न रिपब्लिकन सांसदको माग
  • हिंसात्मक र गैरकानुनी रूपमा नियन्त्रणमा लिएको भन्दै ग्रीनकार्ड धारकद्वारा आइसविरुद्ध मुद्दा दायर
  • आक्रमणकारीको बन्दुक खोस्ने अहमदलाई भेटेर प्रधानमन्त्रीले भने - 'अष्ट्रेलियाली नायक'
  • अमेरिकामा वैज्ञानिकको गोली हानी हत्या
  • अमेरिकाबाट तेस्रो देशका आप्रवासीलाई देशनिकाला गरेर युरोप र अफ्रिका पठाइँदै

Editor-in-chief: Kishor Panthi

Khasokhas Team

[email protected]
[email protected]
[email protected]
  • Contact Us
  • About Us
  • Advertisement

   KHASOKHAS

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com