सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्नीच्युडको भूकम्प : राष्ट्रिय भूकम्प मापन केन्द्र
प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

काठमाडौंमा भूकम्पको ठूलो झट्का महसुस भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पपछि काठमाडौंबासीहरु डराएर भागदौड गरेका थिए । कैयन व्यक्ति घरबाहिर निस्केका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्र नेपालले सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर ६ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।
An earthquake of ML 6.0 occurred around Ramche of Sindhupalchok district at 5:19.@NEOCOfficial
— NSC, Nepal (@NepalNsc) September 15, 2020
यसअगाडि ईएमएससीले भने ५ दशमलव ५ म्याग्नीच्युडको भूकम्प गएको बताएको थियो ।
M5.5 #earthquake (#भूकम्प) strikes 63 km NE of #Kathmandu (#Nepal) 17 min ago. Updated map of its effects: pic.twitter.com/UfpGoU1NSV
— EMSC (@LastQuake) September 15, 2020
काठमाडौंबाहिर रहेका नेपालीहरुले पनि भूकम्पको धक्का महसुस गरेको बताएका छन् ।
M5.5 #earthquake (#भूकम्प) strikes 63 km NE of #Kathmandu (#Nepal) 19 min ago. Read eyewitnesses' stories & provide yours: https://t.co/Om3QYcJMuf
— EMSC (@LastQuake) September 15, 2020
Map of felt reports received so far following the #earthquake M5.3 in Nepal 40 min ago pic.twitter.com/w4REcn4y7v
— EMSC (@LastQuake) September 16, 2020