KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६ म्याग्नीच्युडको भूकम्प : राष्ट्रिय भूकम्प मापन केन्द्र

प्रकाशित मिति : भाद्र ३०, २०७७ मंगलबार

काठमाडौंमा भूकम्पको ठूलो झट्का महसुस भएको छ । बिहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पपछि काठमाडौंबासीहरु डराएर भागदौड गरेका थिए । कैयन व्यक्ति घरबाहिर निस्केका थिए । राष्ट्रिय भूकम्प मापन केन्द्र नेपालले सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु बनाएर ६ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ ।

यसअगाडि ईएमएससीले भने ५ दशमलव ५ म्याग्नीच्युडको भूकम्प गएको बताएको थियो ।

काठमाडौंबाहिर रहेका नेपालीहरुले पनि भूकम्पको धक्का महसुस गरेको बताएका छन् ।

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com