नेपाल

सेनामा भगौडा र उपदानमा जानेको संख्या ठूलो

नेपाली सेनामा पछिल्लो समय पेन्सन नै नभई सेवा छाड्नेको सङ्ख्या निकै ठूलो रहेको पाइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै एक हजार ६३२ जनाले

नेपालमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

‘कोरोनाभन्दा सामाजिक अपहेलनाको पीडा ठूलो’

कोरोना संक्रमण भएर निको भएका व्यक्तिहरु अहिले पनि समाजमा अपहेलित हुनुपरेको अनुभव सुनाउँछन्। संक्रमित भएका व्यक्तिले धेरै व्यक्तिलाई कोरोना सार्न सक्ने भएको तथा कोरोना ठीक भइसकेकालाई पनि पुनः देखिन सक्ने

सिन्धुपाल्चोक पहिरो : मृतक नौ जनाको सनाखत

सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका नौ जनाको शव भेटिएको छ । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले मृतक सबैको सनाखत भएको जानकारी दिए । उनका अनुसार पहिरामा

आइसोलेसनमा रहेका छोराले बाबुको काजक्रिया गर्न पाएनन्

कोरोना सङ्क्रमणका कारण बाबुको मृत्यु भएपछि छोराले बाबुको काजक्रिया समेत गर्न पाएनन् । स्याङ्जाको पुतलीबजार नगरपालिका- १४ स्थायी घर भई पुतलीबजार- १ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा

सिन्धुपाल्चोक पहिरो : पाँच जनाको शव भेटियो, ३१ बेपत्ता

सिन्धुपाल्चोकको बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँच जनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ र विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव

पूर्वराजा वीरेन्द्र चढ्ने जहाज विमानस्थलबाट गुडाएरै नारायणहिटीमा

शनिबार बेलुकी पूर्व राजा वीरेन्द्र चढ्ने गरेको सेनाको जहाजलाई विमानस्थलबाट गुडाएरै नारायणहिटी लगिएको छ । त्रिभुवन विमानस्थलमा लामो समयसम्म राखिएको जहाजलाई अब नारायणहिटी सङ्ग्रहालयमा राखिएको छ। राति ८ बजे त्रिभुवन

रहस्यमय बन्दै भक्तपुरको सिङ्गो परिवार हत्या प्रकरण

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ निकोसेरास्थित आफ्नै निवासमा कुकुरसहित एकै परिवारका तीनजनाको हत्या घटना थप रहस्यमय बन्दै गएको छ । महानगरीय प्रहरी वृत्त थिमिदेखि करीब ७०० मिटर पर निकोसेराबाट सिन्टिटार जाने सडकमै

नेपालमा थप १ हजार २०१ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०१ जनामा कोरोना भाइरस कोभिड १९)को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज

कोभिड–१९ : शिक्षामा अपूरणीय क्षति हुनसक्ने

कोभिड–१९ का कारण शिक्षा क्षेत्रमा अपूरणीय क्षति हुन सक्ने खतरा शिक्षा क्षेत्रका जानकारहरुले औँल्याएका छन् । उनीहरुले लामो समय शिक्षण संस्था बन्द हुँदा बालबालिकाले विद्यालयबाट अहिलेसम्म हासिल गरेका सिकाइसमेत गुम्न

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com