
५० वर्षपछि नेपाल प्रहरीअन्तर्गत रहेको सशस्त्र प्रहरी गुल्मको जिम्मेवारी महिला प्रहरी अधिकृतले पाएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक चन्द्रा गुरुङले उक्त जिम्मेवारी पाएकी हुन् । प्रहरी

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार

गोल्डेन एप्पलको नामले चर्चा पाए पनि रोगले सखाप पारेपछि पहिचान गुमाएको सिन्धुपाल्चोकको हेलम्बुमा पुनः स्याउखेती विस्तार गरिने भएको छ । हेलम्बुलाई स्याउ क्षेत्र बनाउने लक्ष्यका साथ खेतीको विस्तार गरिने कार्यक्रम

हिमालपारिको जिल्ला मनाङमा करारका एक चिकित्सकका भरमा स्वास्थ्य सेवा प्रवाह हुँदै आएको छ । जिल्ला अस्पताल मनाङमा जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । एक चिकित्सकले जिल्लाका बिरामीलाई स्वास्थ्य

चलचित्र ‘प्रेम गीत–३’का निर्देशक छेतन गुरुङको निधन भएको छ । लिभरमा समस्या देखिए पछि उपचाररत उनको मंगलबार विहान २ बजे मेट्रो हस्पिटल महाराजगञ्जमा ४२ वर्षको उमेरमा निधन भएको हो । ‘डम्बरुको

– अस्मीता खड्का काठमाडौँमै जन्मेहुर्केकी मिरा पेसाले नर्स हुन् । हस्पिटलको ड्यूटीपछि उनलाई धेरै समय सडकमा भौतारिदै हिडेको देख्न पाइन्छ । मीरा हस्पिटलको काम सकेपछि कहिले झोलामा त कहिले गाडीमा

“शुरुशुरुमा त बूढाबूढीलाई कख सिकाएर के गर्न खोजेको होला रु भनेर मलाई धेरैले उडाए । एक प्रकारले मलाई मूर्ख ठान्नेहरु अहिले पनि छन् तर म यस निरन्तर लागिरहेँ ।” आधूनिक

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमणको पुष्टि भएको छ । आज नै गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभको रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ । स्वकीय

नेपालमा पछिल्लो २४ घण्टामा थप ९०२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका

बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौं उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रूपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा
KHASOKHAS