नेपाल

अर्थमन्त्री बने विष्णु पौडेल !

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार र केही सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् । यस्तै कृष्ण गोपाल श्रेष्ठ सहरी

नेपालमा थप २ हजार ६३८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै कुल संक्रमितको संख्या एक लाख १७ हजार ९९६

कार्तिक ७ गतेभित्र क्लिन फिड लागू गर्न अनुरोध, नगरे कारबाही

सरकारले १० दिन भित्र अनिवार्य रुपमा क्लिन फिड लागू गर्न सेवा प्रदायकहरुलाई निर्देशन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज बुधबार एक विज्ञप्ति जारी गर्दै आगामी कार्तिक ७

चोरहरुको गाउँ भनेर चिनिने पुनर्वास बस्ती अव आर्थिक समृद्धितर्फ

केही वर्ष अघिसम्म चोरहरुको गाउँ भनेर चिनिने सर्लाहीको पुनर्वास बस्ती हिजोआज आर्थिक समृद्धितर्फ लम्किँदै गएको छ । पूर्वी धनुषाको झिँझा गाउँका बासिन्दाले चोरी डकैतीजस्ता आपाराधिक क्रियाकलाप गर्न थालेपछि तत्कालीन सरकारले

आईसीयू बेड नपाउँदा संक्रमितको मृत्यु

रुपन्देहीको बुटवलमा आईसीयू बेड नपाउँदा फेरी एक संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका नवलपरासीका ७७ वर्षीय वृद्धको २ दिन देखि आईसीयू बेड नपाएपछि

नेपालमा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको

कोरोनामा आयुर्वेदिक औषधिको माग बढ्दो

काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक औषधिको माग बढ्न थालेको छ । सिंहदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेल

सात हजार मेगावाट बिजुलीका लागि लगानी जुटाउँदै एक कम्पनी

नेपालका अधिकांश सरकारी कम्पनीले घाटाको व्यापार गर्छन्, उनीहरु राज्यको स्रोत र साधन मात्रै लिन्छन् र नागरिकप्रति आशा जगाउँदैनन् भन्ने औषत सोच छ नेपालमा । अर्थ मन्त्रालयले हरेक वर्ष सार्वजनिक गर्ने

नेपालमा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण, ९ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै कुल संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको

कर्णाली विवाद : मुख्यमन्त्रीले गरे प्रमुख सचेतक शाहलाई बर्खास्त

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई जिम्मेवारीबाट हटाएका छन् । मुख्यमन्त्री शाहीले सोमबार एक पत्र लेख्दै शाहलाई कामकारबाही

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com