
बागलुङमा अङ्ग्रेजी वर्षको पछिल्लो ११ महिनामा ४३ घरेलु हिंसाका घटना भएका छन् । मानव अधिकारवादी संस्थाले तयार पारेको तथ्याङ्कअनुसार घरेलु हिंसाको शिकार महिला तथा बालबालिकामा सबैभन्दा बढी हुने गरेका छन्

नेपालमा थप ७ सय २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ७ सय २२ जनामा संक्रमण देखिएको

संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध सत्तारुढ नेकपाका सांसदहरुले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् । मंगलबार दिउँसो प्रतिनिधिसभामा नेकपाका प्रमुख सचेतक रहेका देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी

कैलालीको टीकापुर नगरपालिका–१ का यमबहादुर शाह पेशाले स्वास्थ्यकर्मी हुन् । उनले छ वर्ष गुल्मी जिल्लामा स्वास्थ्यकर्मीको रुपमा काम गरे । दश महिना पहिले सरुवा भएर टीकापुर नरगपालिकामा आएका सिनियर अहेब

विदेशको कमाइ कुम्ल्याएर श्रीमान् बेपत्ता भएको भन्दै बागलुङकी एक महिलाले श्रीमानको खोजी गरिदिन आग्रह गरेकी छन्। बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेराकी सरिता सुवेदी पौडेलले पति प्रेम पौडेलको खोजी गरिदिन सरोकारवालाहरु आग्रह

नेपाल कम्युनिष्ट पार्टीका बहुमत सदस्यले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर कारबाही गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालको बहुमत पक्षले

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समूहले पार्टीको महाधिवेशन आगामी वर्ष मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय गरेको छ । मंगलबार बिहान बालुवाटारमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ । ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताका

फुटको अन्तिम संघारमा पुगेको बेला प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले केन्द्रीय सदस्य थप्न लागेका छन् । मंगलबार बिहान बालुवाटारमा बसिरहेको आफूपक्षीय केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य थपेर

निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ
KHASOKHAS