नेपाल

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश भएका छन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ‌ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन् । यस्तै,

संसद भवनमा नेकपा सांसदको हस्ताक्षर संकलन

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको भेला बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको छ । साथै, अहिले सांसदहरु भेला हुने क्रम पनि

बैशाखमा चुनाव हुनेवाला छैन : भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बैशाखमा चुनाव नहुने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र मिति

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ

काँकडभिट्टा नाकामै बन्यो पर्यटक लोभ्याउने देवकोटा पार्क

नेपालको पूर्वी सीमा नाका काँकडभिट्टामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको प्रतिमासहित सुन्दर उद्यान बनेको छ । पर्यटकीय आकर्षणको केन्द्र बनेको देवकोटा पार्कको नामले परिचित यो स्थानमा दिनहुँ सयौँ आन्तरिक पर्यटक रमाउने

ओलीको पार्टी, राष्ट्र र जनता विरोधी कदमले पार्टी एकतामा तात्विक असर पर्दैन: ‘प्रचण्ड’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी, राष्ट्र र जनता विरोधी कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन्। सोमबार विज्ञप्ति जारी गर्दै अध्यक्ष

बालबालिका आफैँ बालबालिकाका समस्या समाधान गर्दै

कैलालीको टीकापुरकी १५ वर्षीया एक किशोरीलाई विद्यालय आउन मन पटक्कै लाग्दैनथ्यो । नौ कक्षामा अध्ययनरत उनका मनमा अनेक कुरा खेल्थे । किशोरीले आफैँलाई पढाउने शिक्षकलाई मन पराउने रहिछन् । आफैँलाई

काँग्रेस नेता सिटौला अस्पताल भर्ना

केहीदिन अगाडि कोरोना संक्रमण पुष्टी भएका काँग्रेस नेता कृष्ण प्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । उनको छातीमा समस्या देखिएको जनाइएको छ । सिटौलालाई आइतबार राजधानीको हेम्स अस्पतालमा भर्ना गरिएको

संसद विघटन प्रतिगामी, सङ्घीय जनगणतान्त्रिक सत्ता स्थापना नै अबको विकल्प: किरण

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले संसद विघटनको कदम प्रतिगामी भएको बताएका छन् । उनले वक्तब्य जारी गर्दै सत्ता र सुविधाको लुछाचुँडीका निम्ति सत्ताधारी नेकपामा सुरुभएको अन्तरकलह र

प्रधानमन्त्रीकै निवासमा प्रचण्डको अध्यक्षतामा बैठक, ओलीलाई कारबाही सिफारिस

प्रधानमन्त्री निवास वालुवाटरमा भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीमाथि कारबाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लग्ने निर्णय गरेको छ । प्रधानमन्त्रीकै

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com