पार्टी प्रवक्तामा प्रदीप ज्ञवालीलाई नियुक्त गर्ने ओली पक्षकाे निर्णय


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ ।

ओली पक्षधर केन्द्रीय कमिटी बैठकले पार्टीको प्रवक्ताका रुपमा श्रेष्ठको ठाउँमा प्रदिप ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com