प्रधानमन्त्री ओलीद्वारा ११९९ जनाको महाधिवेशन आयोजक समिति घोषणा, ७५३ केन्द्रीय सदस्य थप्ने


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

फुटको अन्तिम संघारमा पुगेको बेला प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले केन्द्रीय सदस्य थप्न लागेका छन् ।

मंगलबार बिहान बालुवाटारमा बसिरहेको आफूपक्षीय केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्य थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

उनले बालुवाटारमा आफूपक्षीय केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या ११९९ बनाएर थपेर महाधिवेशन आयोजक समिति घोषणा गरेका हुन् ।

हाल नेकपाको केन्द्रीय सदस्य ४४६ जनाको रहेको छ भने ७५३ जना थपिएसँगै केन्द्रीय सदस्य ११९९ जनाको हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com