ओलीलाई अध्यक्षबाट हटाएर कारबाही गर्ने नेकपाको निर्णय


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

नेपाल कम्युनिष्ट पार्टीका बहुमत सदस्यले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर कारबाही गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालको बहुमत पक्षले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो । अब नेपाललाई अर्को अध्यक्ष बनाउने निर्णय भएको छ ।

उक्त निर्णय अहिले बबरमहलमा बसिरहेको नेकपाको केन्द्रीय कमिटीले पास गर्नेछ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com