
सरकारले विश्वविद्यालय तहका परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंंख्या राज्यमन्त्री उमेश श्रेष्ठ बुधबार ट्वीट गर्दै विश्वविद्यालयका २० भन्दामाथिका विद्यार्थीलाई परिचयपत्रका आधारमा खोप दिने निर्णय गरिएको जानकारी

नेपालमा २४ घण्टामा ३ हजार ४ सय ८१ कोरोना संक्रमित थपिएका छन्। देशभरका विभिन्न प्रयोगशालामा १६ हजार ६ सय ५६ जनाको परीक्षण गरिएकोमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। काठमाडौं

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदबहाली गरेका छन्। बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय पुगेर उनले पदबहाली गरेका हुन्। उनी प्राधिकरण पुग्दा ठूलो संख्यामा उपस्थित कर्मचारीहरुले स्वागत गरेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष राजीनामा दिएका हुन्। प्रदेश प्रमुख शेरचनले आव्हान गरेअनुसार विपक्षी गठबन्धनले दर्ता गराएको अविश्वास प्रस्तावमाथि छलफल गर्न

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्दै घिसिङलाई नियुक्त गरेको हो।

नेपालमा कोरोना संक्रमणको ग्राफ उकालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि हुनेको संख्या ५ हजार नजिक पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार देशभरका विभिन्न प्रयोगशालामा १९ हजार

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ५ गतेसम्म लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञा भदौ ८ सम्म थप गर्ने निर्णय गरेको हो। निषेध आदेशअनुसार स्थानीय

एमालेको संगठनात्मक ढाँचा परिवर्तन हुने भएको छ। सोमबारको केन्द्रीय कमिटीबाट पारित विधान संशोधन प्रस्तावका अनुसार एमालेको केन्द्रीय कमिटी अब २२५ सदस्यीय हुनेछ। पदाधिकारीको संख्यामा पनि हेरफेर गरिएको छ। अब एक

नेपालमा ३ हजार ६ सय ५१ कोरोना संक्रमित थपिएका छन्। देशभरका प्रयोगशालामा १६ हजार ५ सय ९४ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो। यसअनुसार काठमाडौंमा ६२४, ललितपुरमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड र आस्ट्राजेनेका खोप प्रयोगसम्बन्धी गाइडलाइन्स जारी गरेको छ। ‘खोप प्रयोग तथा सञ्चालनसम्बन्धी अन्तरिम मार्गदर्शन’ अनुसार कुनै पनि कारणले हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो
KHASOKHAS