नेपाल

यस्तो छ ऋषिपञ्चमीबारेको धार्मिक विश्वास, फरक विचार राख्नेहरु पनि उल्लेख्य

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज सप्तऋषिको पूजा आराधना गरी मनाउने चलन छ । ऋषिपञ्चमीमा महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई

चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयक: आर्थिक राहतदेखि थप सामाजिक सुरक्षासम्म

सरकारले चालु खर्चतर्फ रहेका सबै बैठक भत्ता कटौती गरेर त्यसबाट प्राप्त हुने पाँच अर्ब बराबरको बजेट कोरोना खोप खरिदका लागि उपयोग गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको

साढे ४ महिनापछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला, दर्शनका लागि मापदण्ड यस्ता

कोरोनाको महामारीका कारण वैशाख १० गते शुक्रबारदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर आजदेखि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको महामारी बढ्दै गएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द

भेटघाटमा व्यस्त एमसिसी उपाध्यक्ष: आवश्यक नभए अस्वीकृत गर्न सुझाव तर अनुदान अर्को मुलुकमा जाने

अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी उपाध्यक्ष फातिमा सुमार यतिबेला नेपालका राजनीतिक दलका नेताहरुसँगको भेटमा व्यस्त छिन् । उनको टोलीले टोलीले आज माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेको

१९६ बालबालिकाको जीवन परिवर्तन गरेको मामाघर नेपाल: सडकमा सुत्थे हक्कीका नेपाली कप्तान राजु

राजु अधिकारी अहिले हक्की खेलको नेपाली कप्तान हुन् । तर उनी कुनैबेला सडकमा सुत्थे । मकवानपुरको सिस्नेरी घर भएका राजुका बुबा आमाले अन्तरजातीय विवाह गरेका कारण सिस्नेरी छोडेर हेटौंडा बसाई

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी: मेलमिलापको नीति आज पनि नेपालको राजनीतिमा सान्दर्भिक

नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ ।नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स काठमाडौंमा

एमसीसी उपाध्यक्ष फतिमा सुमार र सहायक उपाध्यक्ष जोनथन ब्रुक्स आज नेपाल आइपुगेका छन् । आज बिहान सवा ९ बजे उनीहरु कतार एयरलाइन्सको विमानबाट त्रिभुवन अतर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि छैन: अमेरिका

अमेरिकाले नेपालको संविधान मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौताभन्दा माथि रहेको जनाएको छ । नेपाल सरकारले सोधेको विभिन्न प्रश्नको जवाफ दिँदै एमसीसी उपाध्यक्ष फतिमा सुमारले नेपाल संविधान नै माथि रहेको जवाफ

५६७ मिटर लामो नेपालको झोलुंगे पुलले पायो नामः गण्डकी गोल्डेन ब्रिज, नेपालीमा गण्डकी सुनौलो झुला

बागलुङ–पर्वत जोड्नेगरी कालीगण्डकीमाथि निर्माण भएको ५६७ मिटर लामो झोलुंगे पुलले औपचारिक नाम पाएको छ । अब यो पुलको नाम अँग्रेजीमा गण्डकी गोल्डेन ब्रिज र नेपालीमा गण्डकी सुनौलो झुला भएको छ

सिंगापुरबाट नेपाल फर्किएर २४ बर्षदेखि ह्याण्डसम पार्लर चलाइरहेका पूर्व शिक्षक दुर्गाबहादुर

दुर्गाबहादुर विष्टले हेटौंडामा बसेर सैलुन चलाएको २४ वर्ष भयो । विहान सबेरै उठेदेखि साँझ अबेरसम्म उनी आफ्नो सैलुनमा ग्राहकको कपाल काट्दै गरेको भेटिन्छन् । यो २४ वर्ष र त्यसअघि विष्टले

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com