
हिन्दूहरू कुशलाई भगवान विष्णुको प्रतीक मान्छन् । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिन्छ ।

एकै परिवारका ६ जनाको हत्याले सिंगो गाउँ त्रसित छ। संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँका बौदमान कार्कीको परिवारका ६ जनाको वीभत्स हत्या भएको छ। सोमबार बिहान घरभित्र र नजिकै परिवारका सदस्यको शव

नारायणहिटी दरबार संग्रहालयमा सुनौलो बग्गी सार्वजनिक गरिएको छ । तत्कालीन राजाले राज्याभिषेक र विशेष समारोहमा प्रयोग गर्ने बग्गी सोमबार सार्वजनिक गरिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव

आज भाद्रकृष्ण औँसी श्राद्ध । भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ । बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म भने भोलि गर्नुपर्ने जनाइएको

अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी

नेपालको अध्यक्षतामा भोलि बिहान पौने दश बजेदेखि विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसियाको ७४ औं बैठक भर्चुअलरुपमा बस्ने भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले

बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्रको परीक्षा आजदेखि सुचारु गरेको जनाएको छ । गत वैशाख १५ गतेदेखि कोरोना महामारीका कारण लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन गरिएका थिए

कोरोना संक्रमणबाट नेपालमा अप्रिल २४ यताकै सबैभन्दा कम मृत्यु रेकर्ड गरिएको छ । विगत २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अक्टोबर १ देखि लागु हुनेगरी भारतबाट नेपालमा हरेकपल्ट दुई लाख भारतीय रुपैयाँसम्म पठाउन पाइने भएको छ । रिजर्भ बैङ्क अफ इन्डियाले विद्युतीय माध्यममार्फत् पैसा पठाउँदा एकपटकमा दुई लाख भारतीय रुपैयाँसम्म

वामदेव गौतमले नेकपा एमालेको उपाध्यक्ष पद लगायत सबै जिम्मेबारीबाट राजिनामा दिएका छन् । गौतमले आज साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर एमालेका सबै पदबाट राजीनामा दिएका हुन् । गौतमले राजिनामा
KHASOKHAS