नेपालबाहिरको नेपाल

अमेरिकाको नेपाली समाजका ४ हस्तीलाई एएनए सामाजिक हिरोको सम्मान

साहित्यकार होमनाथ सुवेदी, सामाजिक व्यक्तित्व अरूण रूपाखेती , रक्तदाता अर्जुन मैनाली र भारत्तोलनका गोल्ड मेडलिष्ट रुप कार्कीलाई एएनए सामाजिक हिरोबाट सम्मानित गर्ने निर्णय गरिएको छ । एनएनए अध्यक्ष मेदिनी अधिकारीले वक्तब्य

अधिकारकाे सहभागीतामा नेल सलुन कामदारले सामना गर्नुपरेको चुनौतीबारे अन्तरक्रिया

कोरोना भाइरसका कारण विश्वका हरेक तह र तप्का आक्रान्त भएपछि व्यवसाय पनि सबै ठप्प भयो । मानिसको दैनिकीमा निकै परिवर्तन आयो । दैनिक भाग दौडबाट केहि समय घर भित्रै सिमित

कोरोनाबाट विदेशमा थप १३ जना नेपालीको मृत्यु, मृतक संख्या १४३ पुग्यो : एनआरएनए

कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १

साईप्रसबाट ८८ नेपाली बोकेको विमान नेपालका लागि प्रस्थान, पठाउन सकिएन अमगाईको शव

– दिनेश गौतम  युरोपियन देश साईप्रसबाट  कोरोना महामारीकाबीच  पहिलो पटक  कतार एयरबेजले नेपालीहरु सवार चार्टर्ड बिमान उडाएको छ । साईप्रसको लार्नाका एयरपोर्टबाट  शुक्रवार दिउसो दुई बजे ८८ जना नेपाली बोकेर

नयाँ मोडलका साथ सान फ्रान्सिस्कोमा देउराली किचन, सेफको किचनबाट सिधै घरको टेबुलमा खाना

कोरोनाको महामारीपछि विजनेशका मोडलहरुमा पनि परिवर्तन आएका छन् । यसैक्रममा नयाँ मोडलका साथ अमेरिकाको सान फ्रान्सिस्कोमा देउराली किचनको शुभारम्भ गरिएको छ । न टेवुल, न कुर्सी न त डाइनइन सेवा

मुस्ताङ किदुग अमेरिकाबाट नेपालमा कोरोना प्रभावितलाई साढे चौध लाख सहयोग

मुस्ताङ किदुग अमेरिकाले नेपालमा कोरोनाको महामारीबाट प्रभावितहरुको सहयोगका लागि झण्डै साढे १४ लाख रुपैया सहयोग प्रदान गरेको छ । नेपालका विभिन्न संघसंस्थाहरु र मिडियाकर्मीमार्फत उक्त सहयोग रकम पठाइएको हो ।

२० हजार डलरको कोष घोषणा गर्दै तामाङ समाज अमेरिकाको दोश्रो वार्षिकोत्सव सम्पन्न

तामाङ समाज अमेरिकाले आफ्नो दोश्रो वार्षिकोत्सव मनाएको छ । न्युयोर्कको लंग आइलेन्ड स्थित भ्याली स्ट्रिम पार्कमा संस्थाका कार्य समितिका पदाधिकारी एवं सदस्यका परिवारहरु बीच दोश्रो वार्षिकोत्सव सम्पन्न भएको थियो। संस्थाका महासचिव विनिता

आगामी जुलाई १ मा अमेरिका र क्यानडाका ७ विमानस्थलबाट दोहाहुँदै नेपाल जान सकिने

आगामी जुलाई १ मा अमेरिकाका विभिन्न ६ वटा विमानस्थलबाट कतार एयरवेजमार्फत दोहाहुँदै नेपाल जान सकिने भएको छ । क्यानडाको मोन्टरियल, अमेरिकाको लस एन्जलस, डायलस, शिकागो, न्युयोर्क, बोस्टन र वासिंटन डिसीबाट

न्युयोर्कमा महामारीपछिको सबैभन्दा ठूलो कम्युनिटी रक्तदान नेपाली समुदायबाट

प्रवासी नेपाली एकता मञ्चको आयोजनामा न्युयोर्क र टेक्सासको डायलसमा एकै दिन रक्तदान कार्यक्रम गरिएको छ । न्युयोर्कको उडसाइडमा रहेको सत्यनारायण मन्दिरमा ९१ जनाले रक्तदान गरे । १ सय ३७ जना

अमेरिकाबाट २४६ नेपाली काठमाडौं प्रस्थान, चार्टड भनेर चर्को भाडामा कतार एयरवेजको नियमित उडान

अमेरिकाबाट २४६ जना नेपाली लिएर आज कतार एयरवेजको विमान दोहाका लागि प्रस्थान गरेको छ । ती नेपालीहरुलाई दोहाबाट काठमाडौं लगिने जनाइएको छ । अमेरिकामा रोकिएका नेपालीलाई चार्टड विमानबाट लगिने भन्दै

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com