
दोश्रो कार्यकालका लाaगि मेरिल्याण्ड राज्यको संसदमा उम्मेदबारी दिने तयारी गरिरहेका ह्यारी भण्डारीले नेपाली समुदायका नाममा अपिल जारी गरेका छन् । अमेरिकी मूलधारको राजनीतिमा नेपाली मूलबाट सबैभन्दा उच्च पदमा निर्वाचित हुने

न्युयोर्कमा नेपालीबाट संचालित मनी ट्रान्सफरमा हजारौं डलर लुटपाट गर्ने व्यक्ति अझै फरार रहेको न्युयोर्क प्रहरीले जानकारी दिएको छ । डिटेक्टिभ एनेट शेल्टनले खसोखासलाई दिएको जानकारी अनुशार अहिलेसम्म कसैलाई पनि पक्राउ

नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् । बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा शाहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन् । विगतका मास्टरसेफ

न्युयोर्कको ज्याक्सनहाइटमा नेपालीबाट संचालित मनी ट्रान्सफरमा दिउसै लुटपाट भएको छ । मनी ट्रान्सफरबाट झण्डै २३ हजार डलर लुटिएको दावी गरिएको छ । सोमबार दिउसो झण्डै साढे १ बजे लुटपाट भएको

क्यालिफोर्नियाको लस एन्जलसमा स्टोरमा कार्यरत एकजना नेपालीमाथि गोली प्रहार भएको छ । लुटेराहरुले सोमबार बेलुका स्टोरमा कार्यरत नेपालीमाथि गोली प्रहार गरेका हुन् । स्टोरपनि नेपालीहरुबाट नै संचालित रहेको जनाइएको छ

नेवा: नख: न्यूयोर्कको नयॉं कार्यसमितिको अध्यक्षमा महेन्द्र बीर बज्राचार्य निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा डा. नरेश मान शाक्य, द्वितीय उपाध्यक्षमा श्रुति अमात्य, महासचिवमा तुलसी नारायण चित्रकार, सचिवमा संगीता मुखिया

नेपाल पत्रकार महासंघका केन्द्रीय नेताहरुले महासंघको बेलायत शाखालाई संगठनको विधि, विधान र पद्धतिलाई आत्मसात् गर्दै अघि बढ्न आग्रह गरेका छन् । आइतबार शाखाको बैठकलाई सम्बोधन गर्दै महासंघ केन्द्रका अध्यक्ष विपुल

‘नेपाली अमेरिकीहरूको राजनैतिक सहभागिता तथा भाषिक एकीकरण’ शीर्षकमा शोध गर्दै विद्यावारिधी गरेका नेपाली मूलका पहिलो अमेरिकी डेलिगेट ह्यारी भण्डारीको शोधमा अमेरिकामा रहेका अरु समुदायका तुलनामा नेपाली समुदायको अमेरिकी राजनीतिमा चासो

मेरिल्याण्डको किंग्सभिलमा भएको दुर्घटनामा ज्यान गुमाएका म्याग्दीका सुनिल बराइलीको परिवारको सहयोगका लागि गोफण्डमीमा सहयोग अभियान संचालन गरिएको छ । ५० हजार डलरको लक्ष्यसहित म्याग्दी ओभरसिज नेपलिज एसोसिएसन मोना अमेरिकाले फण्डरेज

मेरिल्याण्डको किंग्सभिलमा भएको दुर्घटनामा म्याग्दीका सुनिल बराइलीको निधन भएको छ । शुक्रबार राती अर्थात् शनिबार विहान सबा १२ बजे भएको दुर्घटनामा बराइलीको निधन भएको मेरिल्याण्ड राज्य संसदमा डेलिगेट ह्यारी भण्डारीले
KHASOKHAS