
सिड्नीको क्रोनाला समुन्द्री तटमा पानीबाट अचेत अवस्थामा उद्दार गरिएकी एक नेपाली महिला अहिले अस्पतालमा जीवनको लडाइँ लडिरहेकी छिन् । पानीमा छालमा हुत्याएपछि बुधबार साँझ ७ बजे साउथमा क्रोनोला बिचमा उद्दारकर्मीहरुलाई

भन्सारमा घोषणा नभएका मोबाइल पुस १५ पछि नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणको नियमप्रति प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटिले आपत्ति जनाएको छ । विदेशमा रहेका नेपालीहरुले घर फर्किंदा परिवारका लागि एउटा मोबाइल

अष्ट्रेलियाको सिड्नीमा मोटरसाइकल दुर्घटनामा परेर २१ बर्षीय नेपाली विद्यार्थीको मृत्यु भएको छ । पश्चिम सिड्नीको हवरफिल्डमा मोटरसाइकल दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गलबार स्थानीय समय अनुशार बेलुका

मनी अर्डर र क्यासिएर चेक चोरी भएपनि सेवाग्राहीका सेवाग्राहीहरुका संवेदनशील व्यक्तिगत सूचनाहरु सुरक्षित रहेको अमेरिकाको वासिंटन डिसीमा रहेको नेपाली दुतावासले जनाएको छ । दूतावासले भनेको छ – ‘सेवाग्राहीका आवेदन लगायतका

अमेरिकामा रहेका नेपाली दूतावासको झण्डै दुई लाख डलरको मनी अर्डर र क्यासिएर चेक चोरी भएको छ । डिसेम्बर १५ देखि २० सम्म टेक्सासको डालस, अष्टिन र ह्युस्टन शहरमा आयोजना गरेको

‘अमर बम फर्काऊ अभियान’ले २० वर्षदेखि युनाइटेड अरब इमिरेट्स (युएई)को जेलमा रहेका दार्चुलाका अमरबहादुर बमको रिहाइका लागि पहल गरिदिन सरकारसँग आग्रह गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अभियानले

नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड नेफ्टाु फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा हुने भएको छ । अवार्ड समारोह टेक्सासको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने घोषणा गरिएको

अचारदेखि चियासम्मका सयौं नेपाली उत्पादन नेपालबाट अमेरिकामा आयात भइहरेको जानकारी दिदै व्यवसायीहरुले यसको थप प्रवद्र्धनका लागि नेपाल सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । नेपाली उत्पादन, परिकार तथा पर्यटन प्रवर्द्धनमा

न्युयोर्कको म्यानहटनमा टाइम्स स्क्वायर नजिकै नेपाली ममको स्वाद चाख्न पाइने भएको छ । म्यानहटनको २३४ वेष्ट ५६ स्ट्रीटमा इन्डो नेपाली खानाका साथ त्रिभंगा रेष्टुरेण्टको सुरुवात गरिएको हो । चिकेन छोइला,

बाल्यकालमा रेडियो नेपालको समाचारको धुनमा समेत नाच्न तम्सिन्थिन् बशन्ती राई । त्यो बेला उनलाई भविश्यमा कलाकार बन्छु भन्ने सोंच त थिएन, तर पनि रेडियो नेपालमा कुनै धुन बज्नासाथ उनलाई नाचौं
KHASOKHAS