नेपालबाहिरको नेपाल

अमेरिकामा हुने मिथिला महोत्सवका लागि ९ कलाकारको कलाकृति छनौट, ८ जना महिला कलाकार

‘दिगो विकास लक्ष्यको लागी कलास् मिथिला सम्पदा’ मुल नारा सहित अप्रिल १४ देखि १६ सम्म न्युयोर्कमा हुने मिथिला महोत्सव अमेरिका २०२३ मा ९ कलाकारहरुको कलाकृति प्रदर्शन गरिने भएको छ ।

क्यालिफोर्नियामा मृत फेला परेका २८ बर्षीय सुरेश बानियाको शव नेपाल पठाउन गोफण्डमी

क्यालिफोर्नियामा मृत फेला परेका २८ बर्षीय सुरेश बानियाको शव नेपाल पठाउन गोफण्डमीमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । उनको शव नेपाल पठाईदिन आफन्तले गरेको आग्रह अनुशार त्यसमा लाग्ने खर्च

क्यालिफोर्नियामा २८ बर्षीय नेपाली युवा अपार्टमेण्टमा मृत फेला

अमेरिकाको क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा एक नेपाली युवा मृत फेला गरेका छन् । पोखरा बाटुलेचौरका सुरेश बानिया सानफ्रान्सिस्को ओफारेल स्ट्रिटमा रहेको अपार्टमेण्टमा मृत भेटिएको जनाइएको छ । उनले आफैले आफ्नो ज्यान लिएको

न्युयोर्कको म्यानहटनबाट अमेरिकनहरुको आव्हान -‘नेपालबारे अनुभव गर्न नेपाल जाऔं’

न्युयोर्कको म्यानहटनमा आयोजित एक कार्यक्रममा सहभागी अमेरिकनहरुले नेपालबारे अनुभव गर्न नेपाल भ्रमणमा जान आव्हान गरेका छन् । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठको उपलक्ष्यमा न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासले आयोजना गरेको

अमेरिकाबाट नेपाल अनलाइन पैसा पठाउने ४ सेवाको तुलना, माछापुच्छ्रेको रेट उत्कृष्ट

खसोखासले अमेरिकाबाट नेपाल अनलाइनबाट रकम पठाउने चारवटा सेवाको तुलना गरेको छ । अमेरिकाबाट विभिन्न रेमिट्यान्स कम्पनीहरुबाट नेपाल रकम पठाउने चारवटा अनलाइन सेवाहरुको तुलना गर्दा माछापुच्छ्रे रेमिटबाट उत्कृष्ट रेट र छिटो

अमेरिकामा नेपालीको अन्तरराज्य स्तरीय भलिवल प्रतियोगिता हुँदै, ५५५५ डलर पुरस्कार

अमेरिकामा नेपालीको अन्तरराज्य स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ । आगामी अप्रिल ८ र ९ मा मेरिल्याण्डको बाल्टिमोरमा हुने प्रतियोगिता पर्वत समाज अमेरिकाको आयोजनामा हुन लागेको हो । प्रतियोगितामा सहभागी

बुद्धिमान तामाङको नेतृत्वमा तामाङ सोसाइटी अफ अमेरिकाको १० सदस्यीय कार्यसमिति

तामाङ सोसाइटी अफ अमेरिकाको ११ औं अधिवेशनले बुद्धि मान तामाङको नेतृत्वमा तामाङ सोसाइटी अफ अमेरिकाको १० सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । न्युयोर्कमा सम्पन्न अधिवेशनले २०२३ देखी २०२५ सम्मको कार्यकालको

टेक्सासमा कृष्ण लामिछानेको निधनको घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने, खटाइयो अनुसन्धानकर्ता

गतसाता टेक्सासमा मृत अवस्थामा भेटिएका कृष्णप्रसाद लामिछानेको निधनको घटनाबारे प्रहरीले थप अनुसन्धान गर्ने भएको छ । लामिछानेको मृत्यु घरेलु हिंशासँग सम्बन्धित भएको आशंका भइरहँदा प्रहरीले थप अनुसन्धान गर्ने जनाएको हो

कोलोराडोमा सुरु भयो गुन्द्रुक, नेपाली पनसँगै नेपाली खाना

अमेरिकामा नेपाली स्वादका खानेकुरा पाइने रेष्टुरेण्टहरु खुल्ने क्रम बढ्दो रहेको छ । यसै क्रममा कोलोराडोको लाफायटमा नेपाली रेष्टुरेण्ट गुन्द्रुकको सुरुवात गरिएको छ । रेष्टुरेण्टमा नेपाली खानाका लागि नेपाली मूलका बाहेक

टेक्सासमा निधन भएका कृष्णप्रसाद लामिछानेप्रति अन्तिम श्रद्धाञ्जली अर्पण

टेक्सासमा निधन भएका सामाजिक व्यक्तित्व कृष्णप्रसाद लामिछानेप्रति आज अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ । स्वर्गीय कृष्णप्रसाद लामिछानेप्रति अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार विहान ११ बजे कार्यक्रम तय गरिएको थियो । दाहसंस्कार

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com