नेपालबाहिरको नेपाल

‘अमेरिकामा मैले पैसा कमाउन गरेको संघर्षलाई पहाडै फोडेको भन्दिन’ -उषा पौडेल, कलाकार

अमेरिका निवासी कलाकार उषा पौडेलले आफूले भाग्यमा एकदमै विश्वास गर्ने र आफूलाई भाग्यले तानेर अमेरिका ल्याएको बताएकी छिन् । नेपालबाट बलिउडमा भाग्यले तानेर लगेजस्तै अमेरिका पनि भाग्यले नै तानेर ल्याएको

टेक्सासमा निधन भएका स्वर्गीय कृष्ण लामिछानेको अन्तिम संस्कारमा सहभागी हुने बुबाको इच्छा

टेक्सासमा निधन भएका आफ्ना कृष्णप्रसाद लामिछानेका नेपालमा रहनुभएका बुबा रामप्रसाद लामिछानेले आफ्ना छोराको अन्तिम संस्कारमा सहभागी हुने इच्छा व्यक्त गर्नुभएको छ । अमेरिकामा रहेका तीनवटा नेपाली संस्थालाई सम्बोधन गर्दै उहाँले

अमेरिकामा नेपाली परिवारमा घरेलु हिंशा दावी गरिएका भयानक अडियो र तस्वीर सार्वजनिक

अहिले सामाजिक सञ्जालमा फोन रेकर्डको एउटा अडियो क्लीप सार्वजनिक भइरहेको छ, जुन अमेरिकामा नेपाली परिवारमा घरेलु हिंशासँग सम्बन्धित भएको दावी गरिएको छ । उक्त अडियोमा भएका आवाज कसकसका हुन् भन्नेबारे

नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष कृष्णप्रसाद लामिछाने आफ्नै घरमा मृत फेला

नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष कृष्णप्रसाद लामिछानेको निधन भएको नेपाली समाज टेक्सासले जनाएको छ । सामाजिक सञ्जालमा पोष्ट गर्दै नेपाली समाज टेक्सासले लामिछानेको असामान्य निधन भएको जनाएको छ । समाजले

अमेरिकामा सिन्धुली समाज, सिन्धुलीबाट अमेरिका पढ्न आएकालाई समेत सहयोग गरिने

सिन्धुली घरभई हाल अमेरिकामा बसोवास गर्दै आईरहेकाहरुको एक भेलाले ‘सिन्धुली सोसाईटी अफ अमेरिका’ गठन गरेको छ । भेलाले बन्दना कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको जानकारी दिइएको छ । नवगठित

अमेरिकाको कनेक्टिकटमा जुलाई १५ मा नेपाल फेस्टिभल

अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औं वर्षगाँठको उपल़क्ष्यमा अमेरिकाको कनेक्टिकट राज्यको ब्र्यानफोर्ड शहरमा आगामी जुलाई १५ मा नेपाल फेस्टिभल २०२३ गरिने भएको छ । फेस्टिभल सोसाइटी अफ

अमेरिकाको युटाहमा भएको कार दुर्घटनामा गम्भिर घाइते नविनको सहयोगका लागि आर्थिक संकलन

अमेरिकाको युटाहमा भएको कार दुर्घटनामा गम्भिर घाइते नविनको सहयोगका लागि गोफण्डमीमा आर्थिक संकलन अभियान सुरु गरिएको छ । मार्च ३ शुक्रबार दिउँसो प्रहरीले पछ्याएको तीब्र गतिको एउटा कार नविनले चलाइरहेको

न्युयोर्कमा मार्च २६ र २७ मा ‘छक्का पन्जा-४’, यसरी लिनुहोस् अनलाइनबाटै टिकट

अमेरिकाका विभिन्न शहरमा छक्का पन्जा ४ प्रदर्शन भइरहेको छ । यसै क्रममा न्युयोर्कको न्युयोर्क सिटीमा मार्च २६ को दिउसो १२ बजे, मार्च २७ मा दिउसो ४ बजे र मार्च २७

अष्ट्रेलियाको एडिलेडमा मार्च १८ मा नेपाल फेस्टिवल, स्थानीय सरकारको २२ हजार डलर सहयोग

एनआरएनए साउथ अष्ट्रेलिया राज्य समितिको आयोजनामा मार्च १८ मा एडिलेडको एडिलेडको एल्डर्स पार्कमा नेपाल फेस्टिवल २०२३ हुने भएको छ । मार्च १८ शनिवार बिहान साढे ९ बजे स्थानिय रन्डल महलबाट

पिरामिडको देशमा, नेपाली वसन्त उत्सव

इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com