
झण्डै एक महिना अगाडि टेक्सासमा आत्महत्या गरेका कृष्णप्रसाद लामिछानेको निधनको घटनाबारे प्रहरीले अनुसन्धान जारी नै रहेको जनाएको छ । अनुसन्धान पर्यवेक्षकलाई उद्दृत गर्दै अर्भिङ प्रहरी प्रवक्ता रोबर्ट रिभ्सले अनुसन्धान जारी

नेपाल, भारत र अमेरिकाका ९ मिथिला कलाकारका चित्रकला प्रदर्शन र अमेरिकामा बस्दै आएका ४० (अधिकांश नेपाली मूलका) बालबालिकाको चित्रकला कार्यशालासँगै तीनदिने मिथिला महोत्सव न्युयोर्कमा सम्पन्न भएको छ । मिथिला सेन्टर

मे २९ मा न्युयोर्कको ज्याक्सनहाइटको ब्रोडवेदेखि उडसाइडसम्मको ७५ स्ट्रीटको नाम ‘तेन्जिङ नोर्गे शेर्पा वे’ राखिने भएको छ । नेपाली आप्रवासीहरुको बाक्लो बसोबास रहेको यस क्षेत्रको स्ट्रीटको नाम प्रख्यात नेपाली पर्वतारोही

दिगो विकास लक्ष्यको लागी कला: मिथिला सम्पदा मुल नारा सहित आज तीनदिने मिथिला महोत्सवको उद्घाटन गरिएको छ । अप्रिल १४ देखि १६ सम्म न्युयोर्कमा हुने मिथिला महोत्सवको उद्घाटनमा न्युयोर्क सिटीका

न्युयोर्कमा ४८ वटा नेपाली संघ संस्थाको आयोजनामा नयाँ वर्ष २०८० को शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । उडसाइडको सत्यनारायण मन्दिरमा आयोजना गरिएको कार्यक्रममा न्युयोर्क राज्यका सांसद स्टेभन रागा, महावाणिज्यदूतावास न्युयोर्कका

मेरिल्याण्ड संसदबाट दशैं विधेयक पारित भएको छ । पाँच वर्षको अथक प्रयास र सहकार्यपछि अन्ततः दशैं विधेयक पारित गर्न सफल भएको उल्लेख गर्दै मेरिल्याण्ड राज्य सांसद ह्यारी भण्डारीले खुशी व्यक्त

‘बेलायतमा नेपाली घर भाडामा तथा रोजगारका अवसरहरु फेसबुक पेज’ मा एक विद्यार्थीले पीडा पोख्दै सोधेका छन्, ‘यूके आएको पनि दुई महिना भइसक्यो । अहिलेसम्म काम नपाउने म मात्र हो कि

न्युयोर्कको क्वीन्समा नेपाली आप्रवासीहरु र नेपालीभाषीहरुबाट संचालित झण्डै ३ दर्जन रेष्टुरेण्टहरु संचालनमा रहेका छन् । कोरोना महामारीपछि महामारीबाट प्रभावित रेष्टुरेण्ट र साना व्यवसायलाई सहयोग गर्न विभिन्न राहत कार्यक्रमहरु आए, त्यस्ता

नेपालले अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी) को अध्यक्षता ग्रहण गरेको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा बुधबार आयोजित एक समारोहमा नेपालले तीन वर्षका लागि अध्यक्षता ग्रहण गरेको हो

अफगानिस्तानमा ज्यानको बाजी लगाएर ११ वर्ष ब्रिटिस राजदूतावासको सुरक्षामा खटिएका नेपाली सुरक्षा गार्डलाई बेलायतले डिपोर्ट गर्ने भएको छ । काबुलस्थित बेलायती राजदूतावासमा खटिएका नेपाली गार्डलाई नियन्त्रणमा लिएर बेलायतले नेपाल फर्काउन
KHASOKHAS