यसरी हँसाए ८ चर्चित हाँस्य कलाकारहरुले न्युयोर्कका नेपालीलाई (फोटो फिचर)


प्रकाशित मिति : माघ ६, २०८० शनिबार

शुक्रबार नेपालका चर्चित ८ हास्यकलाकारहरुका साथमा न्युयोर्कमा कमेडी नाइट सम्पन्न भयो । अब हाँस्छ न्युयोर्क नामको उक्त कमेडी नाइट न्युयोर्कको क्वीन्स स्थीत उडसाइडमा रहेको तिबेटियन कम्युनिटी सेन्टरमा भएको हो । कार्यक्रममा हास्यकलाकारहरु सन्दिप क्षेत्री, भरतमणी पौडेल, सुमन कार्की, कैलाश कार्की, विष्णुप्रसाद गौडेल, साजन श्रेष्ठ, सन्तोष थापा, सुमन कोइरालाको प्रस्तुती रहेको थियो । कार्यक्रमबारे थप समाचार पढ्न यहाँ क्लीक गर्नुहोला । कार्यक्रमका केही तस्वीरहरु ।

सबै फोटो : बिक्रान्त श्रेष्ठ/ नाम्लो इभेन्टस्

 

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com