
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेपालीहरुले विदेशमा आर्जन गरेको सिप र दक्षतालाई नेपालको विकाशमा लगाउन आग्रह गर्दै आफूहरुले त्यसका लागि उचित वातावरण बनाउने आश्वासन दिनुभएको छ । अमेरिकाको

अमेरिका भ्रमणमा रहनुभएका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आइतबार न्युयोर्क र आसपासका क्षेत्रमा रहेका नेपालीहरुसँग अन्तरकृया गर्नुहुने भएको छ । अमेरिकाको बाल्टिमोरमा नेपाली राष्ट्रिय सम्मेलनमा प्रमुख अतिथिका रुपमा

अमेरिकाको भ्रमणमा रहेका समाजवादी पार्टी नेपालका बरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यतामा नेपाली समाज अमेरिकाको उद्घाटन गरिएको छ । अमेरिकाको न्यूयोर्कमा आयोजना गरिएको उक्त कार्यक्रममा समाजवादी पार्टीकी केन्द्रीय सदस्य सुशीला

नेवा: नख: न्युयोर्कको आयोजनामा सकारात्मक सोच अभियानकर्ता कर्ण शाक्यसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा न्युयोर्क र न्यूजर्सी लगाएत अन्य शहरका नेपाली अमेरिकन बुध्दिजीबी, समाजसेवी , पत्रकार, बिभिन्न संघ-संस्थाका प्रतिनिधीहरू

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको बाल्टिमोरमा यही जुलाई ५ देखि ७ सम्म हुन लागेको नेपाली राष्ट्रिय सम्मेलनको प्रमुख अतिथिका रुपमा मुख्यमन्त्री

विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रमा आयोजना भएको डिसी मेट्रो सप्ताह २०१९ अभूतपूर्ण अपार सफलता साथ सम्पन्न भएको छ । अमेरिकी नेपाली समुदायको ईतिहासमा सवै भन्दा ठूलो चन्दा रकम २०

– ह्यारी भण्डारी आदरणीय भर्जिनियावासी दाजुभाई दिदीवहिनी तथा बुबा आमा र भावी सन्तति तपाईहरुको अहोरात्रको खटाई ,सामूहिक भावना र मनकारी दानको कारणले आज सम्पन्न हुन गईरहेको साता व्यापी लामो पुराण

विजय थापा अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना गरिएको डिसी मेट्रो सप्ताह कार्यक्रमको पहिलो दिन २ लाख ४२ हजार ३ सय ३९ डलर संकलन भएको छ । भर्जिनियाको फेयरफ्याक्स स्थित

युएस नेपाल चिल्ड्रेन ट्यालेन्ट शोको दोश्रो संस्करण जुन २९ मा न्युयोर्कमा हुने भएको छ । न्युयोर्कको अस्टोरिया चियान फेडेरेसनमा हुने शोको आयोजना गैर नाफामुलक संस्था एन एण्ड जे इन्टरटेन्मेन्ट एनवाई
नासो कम्युनिटी अमेरिकाका अध्यक्ष गोपाल बिश्वकर्मा ज्युलाई मेरिल्याण्ड हाउस डेलिगेट ह्यारी भण्डारीको कार्यालयले सम्मान गरेको छ । एनापोलिसस्थित मेरिल्याण्ड हाउसको सभा कक्षमा एक बृहत कार्यक्रम सहित उक्त सम्मान गरिएको हो
KHASOKHAS