नेपालबाहिरको नेपाल

युनाइटेड नेपलिज एसोसिएसनको सम्मेलन भोलि न्युयोर्कमा, उर्जामन्त्री प्रमुख अतिथि

युनाइटेड नेपलिज एसोसिएसनको सम्मेलन भोलिदेखि न्युयोर्कमा सुरु हुने भएको छ । दुईदिनसम्म चल्ने सम्मेलनको उद्घाटन समारोहको प्रमुख अतिथिका रुपमा उर्जामन्त्री बर्षमान पुन उपस्थीत हुने तय भएको छ ।   राष्ट्रसंघको

न्यूयोर्कमा “साकेला उभौली” २०१९ -तस्वीरमा !!

न्युयोर्कको नेपाल डे परेडमा झल्किएको नेपालीपन (फोटो फिचर)

आइतबार न्युयोर्कमा नेपाल डे परेडमा न्युयोर्क र आसपासका क्षेत्रका नेपालीहरु सहभागी भए । उक्त परेडमा पुगेका युवराज भट्टराईले खसोखासका लागि खिचेका केही तस्वीरहरु ।  

युनाइटेड किराँत राई अर्गनाइजेशन डिएमभीपीको साकेला सम्पन्न

युनाईटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाको डिएमभिपी च्याप्टरले मेरिल्याण्डमा भव्यरुपमा साकेला मनाएको छ । डिएमभीपी च्याप्टरका सभापति प्रकाश राईको सभापतित्वमा सम्पन्न साकेला कार्यक्रममा सभापति राईले राईहरुको संस्कार र संस्कृतिको संरक्षण

न्युयोर्कमा देखाइयो नालापानीको कथा, झल्कियो नेपालीको विरताको इतिहास

नेपालको चर्चित ऐतिहासिक घटना नालापानीको युद्धमा आधारित बृत्तचित्र नालापानीको कथा न्युयोर्कमा देखाइएको छ । नेपालको सैनिक इतिहासमा आधारित बृत्तचित्र क्वीन्स नेपलिज लायन्स क्लबको आयोजनामा देखाइएको हो । दिउसो ३ बजेदेखि

न्युयोर्कमा देखाइदै नालापानीको कथा

नेपालको चर्चित ऐतिहासिक घटना नालापानीको युद्धमा आधारित बृत्तचित्र नालापानीको कथा न्युयोर्कमा देखाइने भएको छ । नेपालको सैनिक इतिहासमा आधारित बृत्तचित्र क्वीन्स नेपलिज लायन्स क्लबको आयोजनामा देखाइन लागेको हो । ४

गतबर्ष इटहरीमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १३ औं संस्करण अमेरिकामा, मिति तय

१३ औं अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता अमेरिकाको मिशिगनमा हुने भएको छ । इस्टन मिशिगन युनिभर्सिटीमा सन् २०२० को मे १ र २ मा तेक्वान्दो प्रतियोगिता गर्न लागिएको हो ।

नेपाल डे परेड सम्पन्न गर्न बन्यो कार्यकारी समिति

राष्ट्रिय गौरवको कार्यक्रम नेपाल डे परेड भव्य रुपमा सम्पन्न गर्नका लागि निमा शेर्पाको अध्यक्षतामा एक कार्यसमिति बनाइएको छ । न्यूयोर्कमा बिगत तिन बर्षदेखी आयोजना हुँदै आएको नेपाल डे परेड सम्पन्न

न्युयोर्कमा हुने नेपाल डे परेड बहिस्कार गर्न नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाको आग्रह

न्युयोर्कमा हुने नेपाल डे परेड बहिस्कार गर्न नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले आग्रह गरेको छ । फिप्नाका अध्यक्ष मान बहादुर रानामगरले वक्तब्य जारी गर्दै व्यक्तिको नाममा छुटै कम्पनी दर्ता

अमेरिकाको बिभिन्न राज्यमा साकेला उभौली मनाउन पूर्व तयारी

हरेक वर्ष जस्तै यस वर्ष पनि युनाईटेड किरात राई अर्गनाईजेशन अफ अमेरिकाले अमेरिकाको बिभिन्न राज्यमा साकेला उभौली मनाउन बिभिन्न पूर्व तयारी गरेको छ । अर्गनाईजेशनका केन्द्रीय सभापति बिष्णु राईका अनुसार

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com