नेपालबाहिरको नेपाल

अष्ट्रेलियामा पीडित विद्यार्थीहरुलाई शैक्षिक प्रमाणपत्र दिलाउन र पैसा फिर्ता गर्न एनआरएन अष्ट्रेलियाको माग

अष्ट्रेलियामा आफूहरुले पढ्ने कलेज खारेज भएपछि नेपाली विद्यार्थीहरु अलपत्र परेका छन् । कलेजले नियम मिचेर काम गरेका कारण अष्ट्रेलियाको शैक्षिक क्षेत्र नियमिनकारी निकाय अष्ट्रेलियन स्कील क्वालिटी अथोरिटीले कलेजको दर्ता खारेज

न्युयोर्कमा माउन्ट एभरेष्ट वे, औपचारिक नामाकरणका लागि विशेष समारोह मार्च ९ मा

आगामी मार्च ९ मा न्युयोर्कको ज्याक्सनहाइटको ७५ स्ट्रीटलाई औपचारिक रुपमा माउन्ट एभरेष्ट वे नामाकरण गरिने भएको छ । सिटी काउन्सिल र न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासको आयोजनामा एक समारोहको आयोजना गरी

न्युयोर्कको रिजउडमा इन्दिरा पुडासैनी साढे २ बर्षदेखि अस्पतालको बेडमा, सहयोगको अपिल

न्युयोर्कको रिजउड निवासी इन्दिरा पुडासैनी झण्डै साढे २ बर्षदेखि बिरामी भएपछि रिजउड नेपाली समाजले सहयोगका जुटाउन अभियान सुरु गरेको छ । ४ बर्षको छोरीकी आमा पुडासैनीको साढे दुईबर्षदेखि किमोथेरापी लगायत

न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा पुष्प भट्टराई महावाणिज्यदूत, नेपाली संस्थाको विवरण आब्हान

न्युयोर्कमा रहेको नेपाली महावाणिज्यदूतावासमा पुष्प भट्टराई महावाणिज्यदूत हुनुभएको छ । यसअगाडि उहाँ कार्यकारी महावाणिज्यदूतका रुपमा कार्यरत हुनुहुन्थ्यो । महाबाणिज्यदूत मधु मरासिनी नेपाल फर्किसकेपछि खाली रहेको महाबाणिज्यदूतको पद अहिले भट्टराईले सम्हाल्नुभएको

रमेश र मन्जू ले ल्याए ! अमेरिकामा लामपाते सुरती !!

मीठो स्वर का धनि चर्चित लोकगायक रमेश परियार र मन्जू पून मगर ले भर्खरै लामपाते सुरती बाेलकाे लाेक दाेहाेरी गीत बजार मा ल्याएका छन। सर्जक खेम सेञ्चुरी लय, शब्द मा

नेपाली संघिय समाज अमेरिकामा दोश्रोपटक समिर महर्जन

नेपाली संघीय समाज अमेरिकाको दोस्रो महाधिबेशनले पुनः समिर महर्जनको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।  महाधिबेशन २ चरणमा सम्पन्न गरिएको थियो । संघीय समाज फोरम नेपालका केन्द्रीय सदस्य डा.

काम गर्ने क्रममा आगोले पोलेर जापानमा नेपाली महिलाको निधन

कार्यस्थलमै भएको आगलागीमा परि गम्भिर घाइते भएकी एक नेपाली महिलाको उपचारका क्रममा निधन भएको छ । नुवाकोट जिल्ला घर भई हाल जापानको युकीमा श्रीमानको साथमा बस्दै आइरहेकी ३१ बर्षिय सावित्री

सोमबारदेखि न्युयोर्कको रिजउडमा स्वस्थानीब्रत र कथा वाचन

सोमबारदेखि न्युयोर्कको रिजउडमा स्वस्थानी ब्रत र कथावाचन आरम्भ हुने भएको छ । बेलुकी ८ बजेदेखि १० बजेसम्म स्वस्थानीब्रत र कथावाचन एकमहिनासम्म संचालन हुनेछ । न्युयोर्कको रिजउडमा रहेको दुर्गा मन्दिरमा स्वस्थानी

तरुल, चाकु, तिलको लड्डु, सेलरोटी खाँदै न्यूयोर्कमा मनाइयो येले संवत्

– दिवस कोयू  अमेरिकामा बसोबास गर्ने किरात राईहरुले सामूहिक रुपमा किरात येले संवत् ५०७९ मनाएका छन् । किरात राई सोसाईटी अफ अमेरिका न्यर्योक च्यापटरको आयोजनमा येले संवत् ५०७९ मनाइएको हो

सामाजिक अगुवा भन्छन् – ‘समाचार आएन’, संचारकर्मी भन्छन् – ‘संचारगृहलाई सहयोग गरेको खै ?’

आइतवार न्यूयोर्कमा जम्मा भएका पत्रकार, संचारकर्मी र समुदायका अगुवाहरुका बिच सार्वजनिक छलफल भयो । हाल सम्म संचारजगतले खेलेको भुमिका र समुदायमा रहेका गुनासा सुन्न नेपाल अमरिका पत्रकार संघ नेजाले यस्तो

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com