‘भ्रष्टाचारीलाई कारवाहीको हदम्याद सम्बन्धी कानून निन्दनीय’


प्रकाशित मिति : माघ २४, २०७६ शुक्रबार

गीत, संगीत, पत्रकारिता, साहित्य एवम् बिबिध अभिब्यक्ती अभियान अन्तरगत भ्रष्टाचार बिरुद्ध अभियान सन्चालन गरिरहेको हेम सरिता पाठक फाउण्डेशनले नेपालमा भ्रष्टाचार अरु मौलाएको देखेर चिन्ता र चासो ब्यक्त गर्दै हाल नेपालमा भईरहेको भ्रष्टाचार र भ्रष्टाचार गर्ने ब्यक्तीहरुलाई गरिएको कार्बाहि र भ्रष्टाचार नियन्त्रणसंग सम्बन्धीत सरकारले पेश गरेका ऐनहरुको बारेमा सम्बन्धीत निकायलाई ३ प्रश्न सोधेको छ ।

सरकार, अख्तियार र नेपाली कांग्रेसलाई अमेरिकाबाट फाउण्डेशनले यस्ता ३ प्रश्न गरेको छ । संस्थाका प्रमुख संरक्षक हेम पाठकले जारी गर्नुभएको बिज्ञप्तीमा उठाईएको ३ प्रश्न यस प्रकार छन् ।

हालै ललिता निबासको जग्गाको सबालमा २ जना ब्यक्तीले जग्गा छोडि दिन्छौ भनेको हुनाले कार्बाहि नगरिएको अख्तीयारले जनाएको छ । उक्त दुई जना बाहेक अरु जो जसको नाममा जग्गा लालपुर्जा कायम छ तिनीहरुलाई तिमीहरु जग्गा छोड्छौ कि कार्बाहि गरौ भनेर अख्तीयारले सोध्यो की सोधेन ? अथवा भोली अरु भ्रष्टचारीलाई कार्बाहि गर्ने सन्दर्भमा मैले भ्रष्टाचार गरेर कमाएको अकुत सम्पती फिर्ता गछू भनेर बयानमा भन्यो भने क्लीन चिट दिन मिल्ला त ?

नेपाली कांग्रेस के भ्रष्टाचारीलाई संरक्षण गर्ने पार्टी हो ? होईन भने किन कुनै भ्रष्टाचार आरोपी नेताको बारेमा पार्टी नै पछि लाग्ने ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल सरकारले पास गराउन खोजेको ठुला भ्रष्टाचारीहरुलाई कार्बाहिको हदम्याद सम्बन्धी कानुन घोर निन्दनिय छ । यो कानुन पास गरियो भने सत्तामा रहेका ब्यक्तीहरु अरु बढि भ्रष्टचार गर्न प्रोत्साहित हुनेछन् । यो त भ्रष्टाचार बिरुद्धको अभियानको ईतिहासकै सबैभन्दा बाधक बन्नेछ ।

त्यसकारण यो हदम्याद सम्बन्धी कानुन पास गर्न नदिन सम्पुर्ण भ्रष्टाचार बिरोधी सांसदज्यूहरुलाई हार्दिक आग्रह गर्र्दै मन्त्रीपरिषदको निर्णय उपर अख्तियारले हेर्न नमिल्ने भन्ने बिषयमा बन्न लागेको कानुनमा पनि गम्भिर रहन फाउण्डेशनले सबै चेतनशिल नागरिकमा हार्दिक आग्रह गरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com