नेपालबाहिरको नेपाल

काभ्रेपलान्चोक अमेरिका कल्याणकारी सेवा समाज गठन

क़ाभ्रेली बनभोज कार्यक्रमको भेलाले पं उद्धब शास्त्रीको  नेतृत्वमा विधिवत रुपमा ११ सदस्यीय काभ्रेपलान्चोक अमेरिका कल्याणकारी सेवा समाज न्यूयोर्कको गठन गरेको छ । संस्थाको उपाध्यक्षमा मोहन विष्ट, सचिबमा उद्धब प्रसाद हुमागाई,

काभ्रेपलान्चोक अमेरिका कल्याणकारी सेवा समाज गठन

क़ाभ्रेली बनभोज कार्यक्रमको भेलाले पण्डित उद्धब शास्त्रीको नेतृत्वमा विधिवत रुपमा ११ सदस्यीय काभ्रेपलान्चोक अमेरिका कल्याणकारी सेवा समाज न्यूयोर्कको गठन गरेको छ । संस्थाको उपाध्यक्षमा मोहन विष्ट, सचिबमा उद्धबप्रसाद हुमागाई, सहसचिबमा

टेक्सासमा बन्दुकको शिकार बनेका प्रज्ववललाई सहयोग रकम हस्तान्तरण

अमेरिकाको टेक्सासमा बन्दुकको शिकार बनेका नेपाली प्रज्ववल कर्णलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । नेपलिज हेरिटेज युनियनको पहलमा गो फन्ड मी मार्फत उठेको रकम हस्तान्तरण गरिएको हो । संस्थाका कार्यकारी

द्वन्दकालमा टुहरा बनेका बाल बालिकालाई दक्षिण क्यालिफोर्नियाका नेपालीहरुको सहयोग

मातृभूमि नेपालले माओवादी द्वन्दकालमा ब्यहोरेको हिंसा र विद्रोही पक्षद्वारा अभिभावक गुमाएका बाल बालिकाहरुलाई आश्रय दिने सामाजिक अभियन्ता राजन विश्वकर्माले स्थापना गर्नु भएको डेभिड राजन मेमोरियल अन्तराष्ट्रिय विद्यालयमा अध्यनरत विद्यार्थीहरुको सहयोगार्थ

अमेरिकामा नेपालीको रक्षाबन्धन

अमेरिकामा रहेका नेपालीहरुले पनि जनै फेरेर र डोरो लगाएर रक्षाबन्धन तथा जनैपूर्णिमा मनाएका छन् । न्युयोर्कमा रहेको रिजउड दुर्गा मन्दिरमा रक्षाबन्धनका अवशरमा रक्षाबन्धन पूजन तथा धारण कार्यक्रम समेत राखिएको छ

कस्केली समाज अमेरिका संयोजकमा पराजुली

कस्केली समाज अमेरिकाको संयोजकमा न्यूजर्सी निवासी श्री पराजुली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको कस्केलीहरुको बैठकले सामाजिक कार्यमा सक्रिय कास्की सिद्ध गाविसमा जन्मिएका पराजुलीलाई संयोजकमा चयन गरेको हो ।

नेपाली चलचित्र “आप्पा” न्यूयोर्कमा प्रदर्शन हुने

दयाहाङ राई अभिनित ‘आप्पा’ नेपाली चलचित्र नेपालसँगै भारतको २५ वटा हलहरुबाट एक साथ प्रदर्शन भइ सकेको छ। दर्शक हरु बाट निकै राम्रो प्रतिकृया आएको हिट चलचित्र “आप्पा” अब यही अगस्ट

घरेलु र लैंगिक हिंशाबिरुद्ध बृत्तचित्र बनाउँदै क्यालिफोर्नियाका नेपाली युवा

क्यालिफोर्नियामा बस्दै आएका नेपाली युवाको समुहले घरेलु हिंशाबिरुद्धको बृत्तचित्र बनाउने भएका छन् । लैगिक र घरेलु हिंसा विरुद्ध जनचेतना जगाउन बृत्तचित्र बनाउन लागेको डोल्मा लामाले जानकारी दिनुभयो । बृत्तचित्रको छायांकन

नेपालका प्रदेश नम्बर ३ का सदस्यहरु खडका र लामाको न्युयोर्कमा स्वागत

नेपालको प्रदेश नम्बर ३ का सदस्यहरु बिशाल खडका र आंगडेन्डी लामाको न्युयोर्कमा स्वागत गरिएको छ । प्रवासी नेपाली एकता मंच अमेरिकाको उत्तरपूर्वी क्षेत्रिय कमिटिको आयोजनामा स्वागत तथा अन्तरकृया गरिएको हो

दुर्घटनापछि सिड्नी विमानस्थलबाट भाग्न खोज्दा नेपाली विद्यार्थी भट्टराई पक्राउ

दुईजना नेपाली विद्यार्थीहरु समिक्षा सुवेदी र गोपाल भण्डारीको मृत्यु भएको दुर्घटनाका चालक नेपाली विद्यार्थी सिड्नीबाट विमान चढेर भाग्न खोज्दा विमानस्थलबाटै पक्राउ परेका छन् । २२ बर्षका चालक सागर भट्टराई घटनाबारे

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com