इमिग्रेशन

अब न्युयोर्क लगायतका ५ सिटीमा आउनेको एसाइलम १८० दिनमा टुंगो लगाउन नयाँ डकेट

बाइडेन प्रशासनले मेक्सिकोको सिमाक्षेत्रबाट विना भिसा प्रवेश गरेर अमेरिकाका ५ प्रमुख सिटीहरुमा जाने कागजपत्रविहीन आप्रवासीहरूको लागि एसाइलम प्रकृया तीब्र पार्ने भएको छ । होमल्याण्ड सेक्युरिटी सेक्रेटरी अलेजान्ड्रो मेयोर्कस र एटोर्नी

अमेरिकामा रियल आईडी लागु हुने मिति आउन एकबर्षभन्दा कम अवधि बाँकी, कसकसले बनाउनुभयो?

अमेरिकामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले रियल आईडीको प्रावधान सन् २०२५ को मे ७ बाट पूर्णरुपमा लागु गर्ने  भएको छ ।   अमेरिकी यात्रुहरूको लागि आन्तरिक उडानहरू गर्न र संघीय भवनहरुमा

बाइडेन प्रशासनको एसाइलमबारेको कडा नियम आज फेडरल रजिष्टरमा, के छ नियममा ?

बाइडेन प्रशासनले एसाइलमबारे प्रस्तावित नयाँ नियम आज फेडरल रजिष्ट्ररमा प्रकाशित गरेको छ । फेडरल रजिष्ट्ररमा प्रकाशित हुने  यो प्रस्तावित नियमको उद्देश्य केही आप्रवासीहरूका लागि एसाइलम दावी प्रक्रियालाई गति दिनु रहेको

boats docked near seaside promenade]
पोर्चुगल शेंगेन क्षेत्रबाट हट्ने जोखिममा, के असर पर्छ ?

युरोपको शेंगेन क्षेत्रमा पर्ने पोर्चुगल अब उक्त क्षेत्रबाट हट्ने जोखिममा परेको छ । युरोपियन युनियनबाट लागु गरिएको नयाँ सिमा सुरक्षा कार्यान्वयन गर्नमा पोर्चुगलले ढिलो गरेका कारण शेंगेन क्षेत्रबाट हट्ने खतरा

आप्रवासीहरुलाई कागजात बनाइदिने भन्दै ५ हजार डलर माग्ने सिमा सुरक्षा अधिकारीलाई डेढबर्ष जेल

विना भिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गर्ने आप्रवासीहरुलाई कागजात बनाइदिने भन्दै ५ हजार डलर माग्ने अमेरिकाका सिमा सुरक्षा अधिकारीलाई डेढबर्ष जेल सजाय सुनाइएको छ । टेक्सासको सीबीपी प्रोसेसिङ सेन्टरमा काम

के हो बाइडेन प्रशासनले आज सार्वजनिक गरेको एसाइलमबारेको प्रस्तावित नियम?

बाइडेन प्रशासनले बिहीबार एसाइलमबारे प्रस्तावित नयाँ नियम सार्वजनिक गरेको छ । सोमबार फेडरल रजिष्ट्ररमा प्रकाशित हुने तय भएको यो प्रस्तावित नियमको उद्देश्य केही आप्रवासीहरूका लागि एसाइलम दावी प्रक्रियालाई गति दिनु

एसाइलमको नियम कडा बनाउने प्रस्ताव ल्याउँदै बाइडेन प्रशासन, अयोग्यलाई तुरुन्तै देशनिकाला

बाइडेन प्रशासनले बिहीबार एसाइलमबारे नयाँ नियम प्रस्ताव गर्ने योजना बनाएको छ । यो नियमको उद्देश्य केही आप्रवासीहरूका लागि एसाइलम दावी प्रक्रियालाई गति दिनु रहेको छ । सीमा संकटको विषय अहिले

१० हजार २५० सम्म केस नम्बर हुने नेपाली डिभी विजेतालाई जुलाईमा भिसा

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर जुलाईका लागि एकैपटक १७ सय ५० थप गरिएको छ । जुनमा ८ हजार ५ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड जुनमा पनि करेन्ट, टसमस भएनन् अन्य श्रेणी

रोजगारमा आधारित पहिलो श्रेणीको ग्रिनकार्ड जुन महिनामा पनि करेन्ट हुने भएको छ । अर्थात् जुन महिनामा पनि पहिलो श्रेणीको आवेदन आई १४० का साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न

भिसा बुलेटिन: दम्पत्ति र बच्चाबच्चीको ग्रिनकार्डमा लाग्ने अवधि साढे ४ महिना कम, अरु जस्ताको तस्तै

अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट प्रकाशित जुन महिनाको भिसा बुलेटिनले ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि खुशीको खबर ल्याएको छ । अब अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com