इमिग्रेशन

वर्ष दिनमा बनेन संविधान कार्यान्वयन अनुगमन समिति

संविधान जारी भएको एक वर्ष पूरा हुन लाग्दा पनि संविधानको व्यवस्थाअनुसार संविधान कार्यान्वयन अनुगमन समिति गठन हुन सकेको छैन । पहिलो संविधान दिवस आउनै लाग्दा समेत प्रमुख राजनीतिक दलबीच समिति

संशोधनका नाममा एमाले फुटाउने षड्यन्त्र !

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि संसद्मा दुईतिहाइ मत पुर्‍याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति

‘भूकम्पपीडितलाई आठ लाख सम्भव’

प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले व्यवस्थापिका–संसद्मा गरेको सम्बोधनमा ल्याइएको नीति तथा कार्यक्रम लागू गर्न सम्भव हुने जिकिर गरेका छन् । नेपाल टेलिभिजनबाट प्रसारित ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘अरबौँ

अमेरिकामा बस्ने तराईबासी नेपालीहरुको सम्मेलन तस्विरमा

  अमेरिकामा बस्ने तराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ तराइयन इन अमेरिकाको चौथो सम्मेलन ओहायोको कोलम्बसमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहका केही रोचक तस्विरहरु

अमेरिकामा टीपीएसको अवधि लम्बाउन सुरु भयो पहल, राजदूतलाई ज्ञापनपत्र

नेपालमा गएको महाभूकम्पपछि अमेरिकामा रहेका नेपालीहरुलाई अमेरिकी सरकारले प्रदान गरेको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस टीपीएसको अवधि लम्बाउन अमेरिकामा रहेका नेपालीहरुले पहल थालेका छन् । टीपीएसको अवधि आगामी डिसेम्बरमा समाप्त हुँदैछ ।

पुनः नाकाबन्दी नहुनेगरी भारतसँग छलफल

प्रधानमन्त्री पुष्पकमलदाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणमा पुनः कहिल्यै नाकाबन्दी नहुनेगरी भारतीय नेताहरुसँग छलफल गर्ने बताएका छन्। नेपाल–भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्नभारत भ्रमण विषयक अन्तक्रियामा उनले नाकाबन्दीपछि नेपाल–भारतसम्बन्धको सही समीक्षा गरिनेसमेत

उपप्रधानमन्त्री महरा चीनको ल्हासा प्रस्थान

उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा शनिवार पुनः चीन गएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष दूतका रुपमा केही दिनअघि मात्रै चीन गएर फर्किएका महरा शनिवार पुनः चीनकाे ल्हासा प्रस्थान गरेका

भारत भ्रमणमा मधेसी दलका यस्ता सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणको प्रमुख कार्यसूची आपसी हित र सम्बन्ध सुधार नै रहेको बताएका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले जनता र राष्ट्रको हितमा

सिरियामा युद्धविराम गर्न अमेरिका-रुस सहमत

सिरियामा सोमवारबाट सुरु हुनेगरी युद्धविराम गर्न अमेरिका र रुस सहमत भएका छन् ।  युद्धविरामको अवधिमा सिरिया सरकारलगायत युद्धरत सबै पक्षले हवार्इ वा स्थल अाक्रमण नगर्ने सहमति भएको छ । युद्धविराम

प्रधानमन्त्री दाहाललाई ओलीको चुनौति

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले भारत र चीनसँग एमाले नेतृत्वको सकरारले गरे भन्दा भन्दा राम्रो कुनै सम्झौता गरेर देखाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौति दिएका छन् । भारत भ्रमणको तयारीमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com