उत्तर कोरियाले ठूलो परमाणु परीक्षण गरेकोप्रति कडा आलोचना गर्दै दक्षिण कोरियाले सो कदमलाई “पागलशैलीको लापरवाही”को संज्ञा दिएको छ।दक्षिण कोरियाले उत्तर कोरियाली नेता किम जङ्-अनले पागलले जस्तै लापरवाही गरिरहेको प्रतिक्रिया दिएको
उत्तर कोरियाले आज आणविक वम परीक्षण गरेको छ । यो परीक्षणले पाँच दशमलव तीन रेक्टर भूकम्प बराबरको कम्पन ठूलो भूगागमा गएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।अन्तराष्ट्रिय संचार माध्यमहरुका अनुसार
डा. बाबुराम भट्टराई द्वन्दका बेला भएका घटनाहरुको सत्य–तथ्य पत्ता लगाउने, वेपत्ता पारिएकाहरुको खोजी गर्ने र त्यस क्रममा जे जति कमी कमजोरी भए ती सबैको सत्य–तथ्य ल्याएर मेलमिलापको तरिकाले
प्रधानन्यायाधीश सुशीला कार्कीले न्याय सेवामा आफूले सधैँ राम्रो काम गर्ने प्रयास गर्ने बताएकी छिन्। नेपाल बार एसोसिएसन, महिला समितिले शुक्रबार आयोजना गरेको कानुन व्यवसायी महिलाको २५औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै
नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियताको मुद्दामा आफूले सम्झौता नगर्ने बताएका छन् ।‘राष्ट्रघात भएको छ भने पार्टीको सीमाभित्र बस्दिनँ,’ शुक्रवार नेकपा एमाले युवा तथा खेलकुद विभागले काठमाडौंमा आयोजना
लामो समय देखि अमेरिकाको क्यालिफोर्निया स्थित सान पाब्लो सहरमा स-सपरिवार सहित बस्दै आएका गीतकार भगिरथ दाहालको एकल रचना रहेको आधुनिक गीति एल्वम ‘अनुकम्पा’ र दाहालकै लेखन रहेको गीति संग्रह ‘आफ्ना
मन्त्रिपरिषद्ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको संयुक्त राष्ट्रसंघको महासभाका लागि ३ देखि १२ असोजसम्म न्युयोर्क भ्रमण तय गरेको छ । भारत भ्रमणबारे अर्को बैठकबाट निर्णय हुने भएको छ । भारत भ्रमणका
अवैध रुपमा अमेरिका लैजाने तथा मानव ओसारपसार तथा बेचबिखन गर्ने गिरोहमा संलग्न दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम, मग्मा गाविस घर भई हाल ललितपुर महालक्ष्मी स्थान बस्ने ३२ वर्षीय
चर्चित साँगीतिक समुह नेपथ्यले प्रवासतर्फको यात्रा तय गरेको छ । नेपथ्यले दक्षिण कोरियाको सियोल र अमेरिकाको न्युयोर्क र सान्फ्रान्सिस्कोमा आफ्नो संगीत गुञ्जाउनेछ । सेप्टेम्बर १५ मा नेपथ्यले दक्षिण कोरियामा साङ्गीतिक
अमेरिकी राष्ट्रपति दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोलान्ड ट्रम्पले अमेरिकी राष्ट्रपति बाराक ओबामा भन्दा रसियन राष्ट्रपति भ्लादिमिर पुटिन बढी सफल रहेको बताएका छन् ।एनबिसी टेलिभिजनका होस्ट म्याट लाउरसंगको कुराकानीमा ट्रम्पले रसियन
KHASOKHAS