अमेरिकामा बस्ने तराईबासी नेपालीहरुको सम्मेलन तस्विरमा
प्रकाशित मिति : २५ भदौ २०७३, शनिबार
अमेरिकामा बस्ने तराईबासी नेपालीहरुको संस्था एसोसिएसन अफ तराइयन इन अमेरिकाको चौथो सम्मेलन ओहायोको कोलम्बसमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहका केही रोचक तस्विरहरु । यी तस्विरहरु खसोखासका लागि अनिकेत शाह र जितेन्द्र जीसीले खिचेका हुन् ।






