इमिग्रेशन

अब बेरोजगारलाई भत्ता !

सरकारले बेरोजगार परिचयपत्र प्राप्त नागरिकलाई सामाजिक सुरक्षा कोषमार्फत बेरोजगार भत्ता प्रदान गर्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ । सामाजिक सुरक्षा प्रदान गर्नेसम्बन्धी विधेयक व्यवस्थापिका संसद्मा पेस भई संशोधनका क्रममा छ

प्रधानमन्त्रीको भ्रमण टोलीमा १ सय १६ जना

प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र

भारत भ्रमणबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीको ब्रिफिङ

प्रधानमन्त्री पुष्पकमल दाहालले यही भदौ ३० गतेबाट हुन लागेको भारतको राजकीय भ्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई जानकारी गराएका छन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा मंगलबार भएको भेटवार्तामा राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री दाहालले भारत भ्रमणबारे हालसम्म

कोरियाली आकाशमा अमेरिकी परमाणु बमवर्षक

अमेरिकी परमाणु बम वर्षक विमान अचानक आकाशमा देखिएका छन् । उत्तर कोरियाले परमाणु परीक्षणलाई निरन्तरता दिएपछि अमेरिकाले त्यसको कडा जवाफ दिने तयारी गरेको हो । परमाणु परीक्षणलाई उत्तर कोरियाले निरन्तरता दिएको

बैद्य माओवादी अब चुनाव लड्ने

संविधानसभाको निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचनमा भाग लिन मोर्चा गठन गरेको छ ।पार्टीका वरिष्ठ नेता सिपी गजुरेल अध्यक्ष र परि थापा सचिव रहेको मोर्चाको नाम

प्रधानमन्त्रीलाई सर्वदलीय बैठकमा यस्तो सुझाव

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणलाई दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउने र विगतका सम्झौताहरुलाई कार्यान्वयनमा लाने दिशामा केन्द्रित गर्न सुझाइएको छ । प्रधानमन्त्री दाहालले मंगलबार आफ्नै निवास बालुवाटारमा परामर्शका लागि बोलाएको

संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

सांसदले अब प्रधानमन्त्री तथा मन्त्रीसाग संसद्मा प्रत्यक्ष प्रश्नोत्तर गर्न पाउने भएका छन् । सभामुख ओनसरी घर्तीले संसद्को काम–कारबाही प्रभावकारी र जनमुखी बनाउन विशेष व्यवस्था गर्न लागेकी हुन् । सभामुख घर्तीले प्रधानमन्त्री

पूर्वराष्ट्रपति यादवको असोज १० गते अमेरिकामा शल्यक्रिया

डा. रामवरण यादवको असोज १० गते अमेरिकाको मेचीगन राज्यको हेनरी फोर्ड हस्पिटल अफ युरोलोजीमा प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने तय भएको छ । त्यहाँ डा. मनी मेनानसहितको चिकित्सक टोलीले उनको शल्यक्रिया

अब न्यायाधीशमाथि पनि गोप्य अनुगमन

न्यायाधीशको काम कारबाहीमाथि गोप्य रूपमा अनुगमन हुने भएको छ । अनुगमनका लागि स्थायी समिति संयन्त्र गठनको व्यवस्थासहित व्यवस्थापिका संसद्ले न्याय परिषद्को काम कर्तव्य र अधिकारसम्बन्धी विधेयक पारित गरेको छ ।

टिकट खर्च नहुँदा नेपाली दृष्टिविहीनले गुमाउने भए झण्डै ३२ लाखको अमेरिकी छात्रबृत्ति

दुईहजार डलर पर्सनल फण्ड र अमेरिका जान चाहिने टिकट खर्च जुटाउन नसक्दा एक नेपाली दृष्टिविहिन युवाले झण्डै ३२ लाख रुपैया बराबरको अमेरिकी छात्रबृत्ति गुमाउनुपर्ने अवस्था आएको छ । काठमाडौँको ह्वाइट

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com