
अब अमेरिकामा सिमाक्षेत्रबाट गैरकानुनी रुपमा छिरेर एसाइलम गर्नेलाई मेक्सिको पठाइने भएको छ । होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी क्रिस्टेन निल्सनले अमेरिकाको अध्यागमन संकटको सामना गर्न बिहिबार यस्तो ऐतिहासिक घोषणा गरेकी हुन् ।

अमेरिकी सरकारले नेपालको टीपीएस खारेज गर्ने निर्णय गरेकोमा उक्त निर्णयको तुरून्त अनुसन्धान गर्न माग गर्दै ८० जना अमेरिकी सांसदहरूले सरकारलाई पत्र बुझाएका छन् । अमेरिकी संसदको तल्लो सदन हाउस अफ

अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसको कारवाहीमा एकबर्षमा न्युयोर्क सिटीबाटमात्र ३४७६ कागजपत्रबिहिनहरुलाई पक्राउ गरिएको आइसले जनाएको छ । उनीहरु आर्थिकबर्ष २०१८ भरमा न्युयोर्कसिटी क्षेत्राधिकारबाट पक्राउ परेकाहरु हुन् । Consistent with
गैरकानुनी रुपमा सिमा पार गरेर आउनेहरुमाथि एसाइलममा प्रतिबन्ध लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथिबिरुद्धको मुद्दाको अन्तिम सुनुवाई बुधबार हुने भएको छ । सान फ्रान्सिस्कोका जिल्ला न्यायाधिस जोन टिगरले ट्रम्पको

अमेरिकाबाट आर्थिक बर्ष सन् २०१८ मा युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले ४५ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरेको छ । उनीहरुलाई आइसले हिराशतमा लिएर अमेरिकाबाट देशनिकाला गरेको हो । आर्थिक बर्ष

अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले आर्थिक बर्ष सन् २०१८ मा मात्र ८० हजार भन्दा धेरै कागजपत्रविहिनहरुलाई मदिरा सेवन गरेर गाडी चलाएका कारण पक्राउ गरेको छ । आइसले पक्राउ गरेका

अमेरिकाको विद्युतीय भिसा प्रणालीमा फेरबदल भएको छ । अमेरिकाको विद्युतीय भिसा प्रकृया इस्टा मार्फत अमेरिका आउनेहरुले अब कम्तीमा पनि जहाज चढ्नुभन्दा ७२ घण्टा अगाडि आवेदन दिनुपर्ने भएको छ । विश्वका

अब अमेरिकी नागरिकसँग ग्रिनकार्ड लिन पहिलेको तुलनामा केही सहज हुने भएको छ । अमेरिकी सरकारको युएससीआईएसले अमेरिकी नागरिकसँग विवाह गरेर ग्रिनकार्ड लिनेहरुको सन्दर्भको एउटा प्रकृयाको पुनारावलोकन गरेको छ । नयाँ नीति

अमेरिकामा झण्डै ११ मिलियन आप्रवासीहरु कागजपत्रविहिन रहेकोमा तयसमध्ये ८ मिलियन कागजपत्रविहिनहरु श्रममा खटिएको रिपोर्ट न्युयोर्क टाइम्सले प्रकाशित गरेको छ । खासगरी उनीहरु कम मूल्यको अधिक श्रमको काममा खटिने गरेका छन्

कम आम्दानी हुने आप्रवासीहरुलाई ग्रिनकार्ड नदिनेगरी ट्रम्प प्रशासनले ल्याउन लागेको पब्लिक चार्ज सम्बन्धि निमयको अमेरिकाका ३२ सहरले विरोध गरेका छन् । न्युयोर्क र शिकागोले नेतृत्व गरेको ३२ सहरको समुहले ट्रम्प
KHASOKHAS